भारी वर्षाले हवाई सेवा प्रभावित

१४ असार, काठमाडौं ।देशका विभिन्न ठाउँको हवाई सेवा आज प्रभावित भएको छ । अति वर्षाका कारण हवाई सेवा प्रभावित भएको हो । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल स्रोतका अनुसार आज विराटनगर, भैरहवा, सुर्खेत, पोखरा, धनगढी, तुम्लिङटारका उडानहरू प्रभावित भएका छन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उपकरणमा आधारित प्रणालीबाट मात्रै हवाई उडान भइरहेको स्रोतको भनाइ छ । अन्य विमानस्थल […]

सम्बन्धित सामग्री

हिमपातले सडक अवरुद्ध, हवाई सेवा प्रभावित

जिल्लामा वर्षासँगै हिमपातले गमगढी नाग्मा सडक अवरुद्ध भएको र रारा विमानस्थलको हवाई सेवा प्रभावित भएको छ ।

हिमपात र वर्षाले कर्णालीमा हवाई सेवा प्रभावित

हिमपात र वर्षाले कर्णालीका हिमाली जिल्लामा हवाई उडान प्रभावित भएको छ । गए रातिदेखि मुगु, हुम्ला, जुम्ला, र डोल्पामा वर्षासँगै हिमपात सुरु भएपछि हवाई सेवा प्रभावित बनेको हो ।

हिमपातले कर्णालीको हवाई सेवा प्रभावित

कर्णालीका हिमाली जिल्लामा भारी हिमपातका कारण हवाई सेवा प्रभावित बनेको छ ।

नेपालगञ्जको हुस्सुले हिमाली जिल्लाको हवाई सेवा प्रभावित

सिमकोट – नेपालगञ्जमा लागेको बाक्लो हुस्सुुका कारण हुम्लालगायत उच्च हिमाली जिल्लाको हवाई सेवा प्रभावित भएको छ। बाक्लो हुुस्सु लागेपछि भिजिबिलिटी कम हुँदा नेपालगञ्जबाट हिमाली जिल्लाका लागि उडान भर्ने तयारी गरिरहेको जहाजले सो उडान भर्न नसकेका हुन्। सिमकोट विमानस्थलका वरिष्ठ अधिकृत चेतराज भट्टले नेपालगञ्जमा बिहानैबाट लागेको बाक्लो हुस्सुले गर्दा सिमकोटका लागि कुनै पनि उडान हुन नसकेको […]

कर्णालीमा यातायात तथा हवाई सेवा सहज बनाउन आयोगको आग्रह

राष्ट्रिय मानव अधिकार आयोगले बाढी, पहिराका कारण कर्णाली प्रदेशको ‘कर्णाली राजमार्ग’ तत्काल सहज बनाउन आग्रह गरेको छ । आयोगका सहसचिव डा टीकाराम पोखरेलले २०७९ असोज २१ गतेदेखि अवरुद्ध जुम्ला, मुगु, हुम्ला र डोल्पामा केही दिनदेखि हवाई सेवा प्रभावित भई नागरिकको आवतजावतमा कठिनाइ उत्पन्न भएको उल्लेख गर्दै उक्त आग्रह गरेको जानकारी दिए ।आवतजावतमा देखिएको समस्याका कारण दसैँ मनाउन घर गएका नागरिक गन्तव्यस्थलमा फर्किन नपाएको परीक्षार्थी परीक्षा स्थलमा पुग्न नपाइरहेको, आकस्मिक उपचारको आवश्यक प

झरिका कारण पोखराबाट हुने एकसय उडान प्रभावित

लगातारको झरिले चारदिनदेखि पोखराको हवाई सेवा प्रभावित बनेको छ। दसैं मान्न र मनाएर फर्किने यात्रु र पोखरा घुमघामका लागि आउन चाहेका पाहुना हवाई सेवा अवरोध भएसँगै अप्ठ्यारोमा परेका छन्। पोखराटबाट विभिन्न गन्तव्यसम्म हुने हवाई उडान झरिका कारण चारदिनदेखि प्रभाव...

भिजिबिलिटी नपुग्दा दुई दिनदेखि पोखराको हवाइसेवा अवरुद्ध

निरन्तरको झरिले पोखराबाट सबै सहरसँगको हवाई सेवा बिच्छेद भएको छ। दुइदिनदेखि पोखराबाट कुनैपनि हवाई उडान हुन सकेको छैन। पोखरामा मंगलबार रातीदेखि सुरु भएको वर्षा अझै रोकिएको छैन। त्यसले गर्दा हवाई सेवा प्रभावित भएको पोखरा विमानस्थलले बताएको छ।...

बिहीबार हवाई उडान प्रभावित

बिहीबार बिहान अन्तर्राष्ट्रिय विमानस्थलको सञ्चार उपकरणमा पानी लिकेज भएपछि उत्पन्न समस्याका बीच प्रतिकूल मौसमका कारण हवाई सेवा प्रभावित बन्न पुगेको हो।...

हुम्लामा पुनः हिमपात सुरु

हुम्लामा आज बिहानैदेखि हिमपात सुरु भएको छ। हिमपातका कारण हवाई सेवा प्रभावित भएको छ। राष्ट्रिय सडक सञ्जालको पहुँच नपुगेको हुम्लाको यातायातको एकमात्र विकल्प हवाई सेवा हो। चिसो अत्यधिक बढेर माइनस...

वर्षाले हवाई उडान प्रभावित, धेरै उडान रद्द

मौसम खराबीले भिजिविलिटी नपुग्दा पोखराबाट हुने हवाई सेवा प्रभावित भएको छ । वर्षाका कारण सोमबार दिनभर बन्द रहेको पोखरा विमानस्थल मंगलबार दिउँसो मात्र खुलेको छ ।...