किशोर, कुशल र दीपेन्द्र चम्किँदा जिम्बावे ‘ए’विरुद्ध नेपाललाई शृंखला (फोटोफिचर)

२६ बैशाख, काठमाडौं । आइतबार राती भएको वर्षाका कारण सोमबार कीर्तिपुरस्थित टीयू मैदानको आउटपिल्डमा पानी जमेको थियो । नेपाल र जिम्बावे ‘ए’ बीच भइरहेको तीन खेलको एकदिवसीय श्रृखंलाको अन्तिम खेल सोमबारै तय थियो । तर बिहान साढे ९ बजे खेल सुरु हुने तालिका रहेपनि मैदानमा पानी जमेपछि निर्धारित समयमा टस नै हुन सकेन । अम्पायरहरुले […]