जसपाको कार्यकारिणी बैठक सुरु, एमालेसँग सहमतिको अन्तिम गृहकार्य हुँदै

काठमाडौं, २१ असोज । जनता समाजवादी पार्टी, नेपालको कार्यकारिणी समिति बैठक सुरु भएको छ । निर्वाचनमा एमालेसँग तालमेलको लागि अन्तिम सहमति गर्नेगरि जसपाको बैठक बसेको हो । अध्यक्ष उपेन्द्र यादवले एमालेसँग सिट बाँडफाँटमा अन्तिम सहमति जुट्न बाँकी रहेको बताए । उनले सत्ता गठबन्धनमा सहमति हुन नसकेकोले एमालेसँग सहमति खोज्न लागिएको बताए । हिजो मध्यरातिसम्म एमाले […]

सम्बन्धित सामग्री

जसपाको राजनीतिक समितिको बैठक सुरु

उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी (जसपा) नेपालको राजनीतिक समितिको बैठक सुरु भएको छ।सरकारमा सहभागी हुनेबारे निर्णय लिने मूल एजेण्डासहित सो पार्टीको राजनीतिक समितिको बैठक सुरु भएको हो। सोमबार ललितपुरको ज्यापु...

जसपाको केन्द्रीय कार्यकारिणी समिति बैठक सुरु

काठमाडौँ – जनता समाजवादी पार्टी नेपालको केन्द्रीय कार्यकारिणी समितिको बैठक सुरु भएको छ। शनिबार बालकुमारीस्थित पार्टी कार्यालयमा बैठक सुरु भएको हो। बैठकमा गत प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनको समीक्षा, सरकारमा सहभागिता, राजनीतिक समिति बैठकको एजेण्डालगायतको विषयमा छलफल हुनेछ। साथै मधेस प्रदेशमा संसदीय दलको नेताका लागि पनि छलफल गर्ने तयारी छ। संघीय सरकारलाई समर्थन […]

जसपाको केन्द्रीय कार्यकारिणी समिति बैठक सुरु

जनता समाजवादी पार्टी (जसपा) नेपालको केन्द्रीय कार्यकारिणी समितिको बैठक सुरु भएको छ। बालकुमारीस्थित पार्टी कार्यालयमा बैठक सुरु भएको हो। बैठकमा गत प्रतिनिधिसभा र प्रदेश सभा सदस्य निर्वाचनको समीक्षा, सरकारमा सहभागिता, राजनीतिक समितिलगायतका...

जसपाको राजनीतिक समितिको बैठक सुरु

१ भदौ, काठमाडौं । जनता समाजवादी पार्टीले केन्द्रीय राजनीतिक समितिको बैठक सुरु भएको छ । बालकुमारीस्थित ज्यापु समाजको सभाहलमा सुरु भएको बैठक विहीबारसम्म चल्नेछ । ‘पार्टीको सांगठनिक गतिविधि र चुनावी रणनीतिसम्बन्धमा बैठकमा विस्तृत छलफल गरेर निर्णय लिने बैठकको कार्यसूचि रहेको छ,’ राजनीतिक समितिका सदस्य मनिकर कार्कीले भने । बैठकले चुनाव केन्द्रित भएर संगठन विभाग, प्रचार […]

जसपाको राजनीतिक समितिको बैठक सुरु

जनता समाजवादी पार्टी नेपालको राजनीतिक समितिको बैठक सुरु भएको छ । आगामी प्रतिनिधिसभा र प्रदेशसभा चुनावको तयारी, संगठन विस्तार लगायतका विषयमा छलफल गर्न राजनीति समितिको बैठक बालकुमारीमा सुरु भएको हो ।संघ, प्रदेशको चुनावमा कस्ता कस्तालाई उम्मेदवार बनाउने त्यसका मापदण्डको विषयमा छलफल गर्नुको साथै पार्टी समायोजन तथा संगठन विस्तारलगायतका विषयमा पनि छलफल हुने बताइएको छ । जसपा विभाजन भएपछि यो पहिलो राजनीति समितिको बैठक हो । यो बैठक बस्नुअघि कार्यकारिणी समितिको बैठक बसेको थियो ।

जसपाको केन्द्रीय समिति बैठक सुरु

जनता समाजवादी पार्टी जसपाको केन्द्रीय समिति बैठक सुरु भएको छ । कालिकास्थानस्थित अमृतभोग पार्टी प्यालेसमा बैठक सुरु भएको हो ।बैठकमा विधान अधिवेशनसम्बन्धी प्रस्ताव र संगठनात्मक प्रस्तावमाथि छलफल हुने जनाइएको छ ।  बैठक सुरु हुनुअघि अध्यक्षद्वय उपेन्द्र यादव र बाबुराम भट्टराई आ–आफ्नो पक्षका केन्द्रीय सदस्यहरुसँग छुट्टाछुट्टै छलफल गरेका थिए ।यसअघि आइतबारको बैठकमा स्थानीय तह निर्वाचन निर्देशिका र समसामयिक राजनीतिक प्रस्ताव पारित भएको छ ।

जसपाको केन्द्रीय समिति बैठक सुरु

जनता समाजवादी पार्टी (जसपा) को केन्द्रीय समिति बैठक सुरु भएको छ । कालिकास्थानस्थित एक पार्टी प्यालेसमा बैठक सुरु भएको नेता मनिष सुमनले जानकारी दिए । सोमबारसम्म चल्ने बैठकमा समसामयिक राजनीति र आगामी निर्वाचनबारे छलफल हुने उनले जानकारी दिए । नेता सुमन, हिसिला यमी र नवराज सुवेदी गरी तीन सदस्यीय समितिले तयार पारेको निर्वाचन निर्देशिकाको मस्यौदा बैठकमा प्रस्तुत गर्ने तयारी छ ।बैठकमा उक्त मस्यौदामाथि छलफल हुनेछ । मस्यौदालाई संघीय परिषद् बैठकले पारित गरिसकेको केन्द्रीय समिति बैठकले पनि सुझावसहित पारित

जसपाको केन्द्रीय समिति बैठक सुरु

काठमाडौं, २९ फागुन : जनता समाजवादी पार्टीको केन्द्रीय समिति बैठक सुरु भएको छ । कालिकास्थानस्थित एक पार्टी प्यालेसमा बैठक केहीवेरअघि सुरु भएको नेता मनिष सुमनले जानकारी दिए । सोमबारसम्म चल्ने बैठकमा समसामयिक राजनीति र आगामी निर्वाचनबारे छलफल हुने उनले जानकारी दिए । नेता सुमन, हिसिला यमी र नवराज सुवेदी गरी तीन सदस्यीय समितिले तयार पारेको […]

जसपाको कार्यकारिणी समिति बैठक सुरु, एमसीसीबारे धारणा बनाउने

काठमाडौं, १३ फागुन । जनता समाजवादी पार्टी, नेपालको कार्यकारिणी समितिको बैठक सुरु भएको छ । ललितपुरको ग्वार्कोमा बैठक सुरु भएका हो । जसपामा लामो समयदेखि संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराई पक्षले कार्यकारिणी समितिको बैठकको माग गरेका थिए । तर, अध्यक्ष उपेन्द्र यादवले भने बैठक टार्दै आएका थिए । जसपामा यादव सबै कमिटीमा अल्पमतमा रहेको […]

जसपाको बैठक सुरु, मन्त्रीको नामबारे छलफल गर्दै

सत्ता साझेदार जनता समाजवादी पार्टी (जसपा) को तेस्रो दिनको केन्द्रीय कार्यकारिणी बैठक सुरु भएको छ।  बुधवार दिउँसो पार्टी कार्यालय तुलसीलाल अमात्य स्मृति भवनमा बैठक निर्धारित समयभन्दा केही ढिला गरी सुरु...