ईपीएल : भैरहवाद्वारा काठमाडौंलाई ठूलो चुनौती

भैरहवा ग्लाडियटर्सले बजाज पल्सर एभरेष्ट प्रिमियर लिग (ईपीएल) क्रिकेटको इलिमिनेटरमा काठमाडौं किंग्स ११ लाई १ सय ८९ रनको लक्ष्य दिएको छ । टस जितेर ब्याटिङ रोजेको भैरहवाले निर्धारित २० ओभरमा ७ विकेट गुमाई १ सय ८८ रन बनाएको हो ।

सम्बन्धित सामग्री

चितवनले उचाल्यो ईपीएल क्रिकेटको उपाधि

एभरेष्ट प्रिमियर लिग (ईपीएल) क्रिकेटको उपाधि चितवन टाइगर्सले हात पारेको छ।

ईपीएल क्रिकेट : ललितपुरको पहिलो जित, बनायो ईपीएल इतिहासकै उच्च रन

ललितपुरले तयार पारेको यो योगफल ईपीएल इतिहासकै सर्वाधिक हो । यसअघि २०१८ मा भैरहवा ग्लाडीयटर्सले पोखरा राइनोजविरुद्ध बनाएको २ सय १६ रन सर्वाधिक उच्च रहेको थियो ।

ज्ञानेन्द्र मल्लले ईपीएल नखेल्ने

७ असोज, काठमाडौं । नेपाली क्रिकेट टिमका कप्तान ज्ञानेन्द्र मल्लले एभरेष्ट प्रिमियर लिग (ईपीएल) नखेल्ने भएका छन् । ललितपुर प्याट्रिओट्सका कप्तान रहेका मल्लले व्यक्तिगत कारणबाट ईपीएल खेल्न नसक्ने भनी क्लबलाई जानकारी गराएका छन् । ललितपुर प्याट्रिओट्सले बिहीबार एक विज्ञप्ति जारी गरी कप्तान मल्लले क्लबका सिईओ निरज कोइरालालाई इमेल लेखी आफूले यो संस्करणको ईपीएल खेल्न नसक्ने […]

अफगानिस्तानका ओमारजाईले ललितपुरबाट ईपीएल खेल्ने

२१ भदौ, काठमाडौं । अफगानिस्तानका अज्मतुल्लाह ओमारजाईले ललितपुर प्याट्रिओट्सबाट  एभरेष्ट प्रिमियर लिग (ईपीएल) खेल्ने भएका छन् । सोमबार डिफेण्डिङ च्याम्पियन ललितपुरले ओमारजाईले आगामी असोजमा हुने चौथो संस्करणको ईपीएल खेल्ने जनाएको हो । ललितपुरले यसअघि नै इंग्ल्याण्डका एलेक्स ब्लेक र भुटानका रन्जुङ मिक्यो दोर्जीलाई अनुबन्ध गरिसकेको छ । ईपीएल टी–२० असोज ९ देखि २३ गतेसम्म टीयू […]

मलेसियन खेलाडी भिरनदीपले चितवनबाट ईपीएल खेल्ने

१० भदौ, काठमाडौं । मलेसियन क्रिकेटर भिरनदीप सिंहले चौथो संस्करणको एभरेष्ट प्रिमियर लिग (ईपीएल) खेल्ने भएका छन् । उनले चितवन टाइगर्सबाट ईपीएल खेल्ने भएमा हुन् । ईपीएल टी–२० क्रिकेट आगामी असोज ९ देखि २३ गतेसम्म कीर्तिपुरस्थित टीयू मैदानमा हुनेछ । चितवनले यसअघि नै पाकिस्तानका डानिस अजिज र अफगानिस्तानमा मोहम्मद शाहजादलाई अनुबन्ध गरिसकेको छ । चितवनको […]

एलेक्सले ईपीएल खेल्ने

काठमाडौं । इंग्ल्यान्डका ब्याट्सम्यान एलेक्स ब्लेकले आगामी असोजमा हुने चौथो संस्करणको एभरेस्ट प्रिमियर लिग (ईपीएल) टी–२० क्रिकेटमा ललितपुर प्याट्रिएट्सबाट खेल्ने भएका छन् । ललितपुरले बुधबार प्रेस विज्ञप्ति जारी गर्दै ३२ वर्षीय मध्यक्रमका ब्याट्सम्यान एलेक्स टोलीमा भित्रिएको जनाएको छ । बायाँ हाते ब्याट्सम्यान उनले ४६ प्रथम श्रेणी, १ सय ६ लिस्ट ‘ए’ र १ सय ४० […] The post एलेक्सले ईपीएल खेल्ने appeared first on RajdhaniDaily.com - Online Nepali News Portal | Rajdhani Rastriya Dainik.

इंग्ल्याण्डका एलेक्स ब्लेकले ललितपुरबाट ईपीएल खेल्ने

९ भदाै, काठमाडौं । इंग्लिस क्रिकेटर एलेक्स ब्लेकले चौथो संस्करणको एभरेष्ट प्रिमियर लिग (ईपीएल) टी-२० क्रिकेट साविक विजेता ललितपुर प्याट्रिओट्सबाट ईपीएल खेल्ने भएका छन् । ललितपुरले बुधबार विज्ञप्ति जारी गर्दै एलेक्सले ईपीएल जनाएको छ । देब्रे हाते ब्याट्सम्यान एलेक्सले केन्टबाट काउन्टी क्रिकेट खेल्ने गर्छन् । उनले ओभल इन्भिन्सिबल्सबाट दी हन्ड्रेड क्रिकेट खेलेका थिए । ईपीएलमा […]

चन्डिमलले ईपीएल खेल्ने

काठमाडौं । श्रीलंका क्रिकेट टोलीका विकेटकिपर ब्याट्सम्यान दिनेश चन्डिमलले चौथो संस्करणको एभरेस्ट प्रिमियर लिग (ईपीएल) खेल्ने भएका छन् । चन्डिमलले शरद भेषवाकरको कप्तानीमा रहेको भैरहवा ग्ल्याडियटर्सबाट ईपीएल खेल्नेछन् । भैरहवाले सामाजिक सञ्जालमार्फत चन्डिमल ईपीएल खेल्न लागेको जनाएको छ । भैरहवाले सिधै नाम नतोके पनि टी–२० विश्वकप च्याम्पियन र श्रीलंका सर्वाधिक कम उमेरमा टी–२० कप्तानी गर्ने […] The post चन्डिमलले ईपीएल खेल्ने appeared first on RajdhaniDaily.com - Online Nepali News Portal | Rajdhani Rastriya Dainik.

यस्तो छ एभरेष्ट प्रिमियर लिग (ईपीएल)को ट्रफी

एभरेष्ट प्रिमियर लिग (ईपीएल)को उपाधि जित्ने टोलीले पाउने ट्रफी सार्वजनिक गरिएको छ । आयोजक ईपीएल प्रालिले आज कार्यक्रमको आयोजना गर्दै उक्त ट्रफी सार्वजनिक गरेको हो । ईपीएलका प्रबन्ध निर्देशक आमिर अख्तर र हंशराज हुलासचन्द एन्ड कम्पनीका अध्यक्ष शेखर गोल्छाले सो ट्रफी सार्वजनिक गर्नुभएको हो । चौथो संस्करणको ईपीएल आगामी असोज ९ देखि २३ गतेसम्म कीर्तिपुरस्थित …

एभरेष्ट प्रिमियर लिग (ईपीएल)को ट्रफी सार्वजनिक

काठमाडौं, २५ साउन । एभरेष्ट प्रिमियर लिग (ईपीएल)को ट्रफी सार्वजनिक भएको छ । ईपीएल प्रालिले सोमबार पत्रकार सम्मेलन गरि ट्रफी सार्वजनिक गरेको हो । २०२० मा तय भएको (ईपीएल)को अर्को संस्करण कोरोनाका कारण स्थगित भएको थियो । यसपटकको (ईपीएल)मा पाकिस्तानी पूर्व कप्तान साहिद अफ्रिदीसमेत (ईपीएल)मा सहभागी हुने निश्चित भएपनि उनी लगायतका ठूला खेलाडीको उपस्थिति रहने […]