फागुन १६ बाट ‘नेपहपको श्रीपेच’ प्रसारण हुने

२६ माघ, काठमाडौं । रियालिटी शो ‘नेपहपको श्रीपेच’ फागुन १६ गतेबाट इमेज टेलिभिजन र डी म्युजिक टीभीबाट प्रसारण हुने भएको छ । नेपालमा पहिलो पटक हुन लागेको ‘नेपहपको श्रीपेच’ र्‍याप म्युजिक रियालिटी शो हो । कार्यक्रमका लागि ८ हजारभन्दा बढीले डिजिटल अडिसनमार्फत सहभागिता जनाएका थिए भने ६ सय जनाको विभिन्न सहरमा फिजिकल अडिसन पनि भएको […]