मध्यपूर्व युद्धको असर : चीनले रासायनिक मल निर्यातमा लगायो प्रतिबन्ध

बेइजिङ- चीनले घरेलु बजार सुरक्षित राख्न रासायनिक मल (फर्टिलाइजर) निर्यातमा प्रतिबन्ध लगाउन थालेको छ। अन्तर्राष्ट्रिय समाचार एजेन्सी रोयटर्सका अनुसार यसअघि नै इरान युद्धका कारण विश्व बजारमा दबाब बढिरहेका बेला चीनको यो कदम आएको हो । गत मार्च महिनामा बेइजिङले नाइट्रोजन-पोटासियम मिश्रित मल र केही फस्फेटयुक्त मलको निर्यातमा रोक लगाइसकेको छ। यसअघि रहेका प्रतिबन्ध र युरियामा […]