काठमाडौं । प्रतिनिधिसभाको कार्यकाल सकिन १० दिन बाँकी रहँदा सरकारले संसद्को जारी अधिवेशन अन्त्य नगरी अगाडि बढ्ने तयारी गरेको छ । प्रतिनिधिसभाको कार्यकाल आफैं सकिने भएकाले अधिवेशन अन्त्यको औपचारिक घोषणा गर्न नपर्ने तर्क गर्दै सरकार अघि बढ्न लागेको स्रोतको दाबी छ । प्रतिनिधिसभा र राष्ट्रियसभासहितको संसद्को चालु बर्खे अधिवेशन जेठ ३ देखि सुरु भएको हो […]