नेपाल टी-२० लिग : लुम्बिनी अल स्टार्सको लगातार दोस्रो जित

१० पुस, काठमाडौं । लुम्बिनी अल स्टार्सले नेपाल टी-२0 लिगमा आइतबार विराटनगर सुपर किंग्समाथि २ रनको रोमाञ्चक जित निकालेको छ . नेपाल टी-२० लिगमा लगातार दोस्रो जितपछि लुम्बिनी ४ अंकसहित शीर्ष स्थानमा छ । लुम्बिनीले पहिलो खेलमा फार वेष्ट युनाइटेडलाई पराजित गरेको थियो । श्रीलंकन खेलाडी लहिरु मिलान्थाको लगातार दोस्रो अर्धशतक मद्दतमा लुम्बिनीले पहिले ब्याटिङ […]

सम्बन्धित सामग्री

नेपाल टी–२० लिग : लुम्बिनी अल स्टार्स च्याम्पियन

लुम्बिनी अल स्टार्स पहिलो संस्करणको नेपाल टी–२० लिग क्रिकेट प्रतियोगिताको च्याम्पियन बनेको छ । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा बुधबार भएको फाइनल खेलमा विराटनगर सुपर किंग्सलाई २४ रनले पराजित गर्दै लुम्बिनीले...

नेपाल टी–२० लिग : लुम्बिनी अल स्टार्स भयो च्याम्पियन

काठमाडौं : नेपाल टी–२० लिगको उपाधि लुम्बिनी अल स्टार्सले जितेको छ। आज भएको फाइनल खेलमा विराटनगरलाई २४ रनले हराउँदै लुम्बिनीले उपाधि कब्जा गरेको हो।जितका लागि लुम्बिनीले दिएको १ सय ३४ रनको लक्ष्य पछ्याएको विराटनगर निर्धारित ओभरमा ८ विकेट गुमाउँदै १०९ रनमा  समेटियो। विराटनगरका लागि अर्जुन साउदले सर्वाधिक ३४ तथा पृथु बाँस्कोटाले ३१ रनको योगदान गरे। हुसेन तलतले १३ रन जोडे पनि अन्य खेलाडीले दोहोरो अंकमा रन बनाउन सकेनन्।विराटनगरलाई सस्तैमा समेट्ने क्रममा लुम्बिनीका हर्मि

नेपाल टी-२० लिग : लुम्बिनी अल स्टार्स च्याम्पियन

लुम्बिनी अल स्टार्सले पहिलो संस्करणको नेपाल टी–२० लिग उपाधि जितेको छ। कीर्तिपुरस्थित त्रिभुवन

नेपाल टी-२० लिग प्रथम संस्करणको विजेता बन्यो लुम्बिनी

काठमाडौं, २७ पुष । नेपाल टी-२० लिग प्रथम संस्करणको लुम्बिनी अल स्टार्स विजेता बनेको छ। लुम्बिनीले आज बिराटनगर सुपर किंग्सलाई २४ रनले हराउँदै उपाधि जितेको हो। टस जितेर पहिले ब्याटिङ् रोजेको लुम्बिनीले १९.२ ओभरमा सबै विकेट गुमाउँदै १३३ रन मात्र जोड्न सकेको थियो। १३४ रनको लक्ष्य पाएको बिराटनगरले २० ओभरमा ८ विकेट गुमाउँदै १०९ रन […]

नेपाल टी २० फाइनल: अलस्टार्स टस जितेर ब्याटिङमा

काठमाडौँ: नेपाल टी २० लिग अन्तर्गत आज हुने फाइनल खेलमा लुम्बिनी अल स्टार्स टस जितेर ब्याटिङमा उत्रिएको छ। कीर्तिपुरस्थित टीयू क्रिकेट मैदानमा अल स्टार्सका कप्तान दीपेन्द्रसिंह ऐरीले टस जितेर सुरुवाती ब्याटिङ रोजेका हुन्। लिग चरणमा शीर्षस्थानमा रहेको लुम्बिनी अल स्टार्सले पहिलो क्वालिफायर्समा जनकपुर रोयल्सलाई हराउँदै फाइनलमा स्थान सुरक्षित गरेको थियो।…

लुम्बिनीले फाइनलमा विराटनगरको सामना गर्दै

पहिलो संस्करणको नेपाल टी–२० लिग क्रिकेट प्रतियोगिताको उपाधिका लागि लुम्बिनी अल स्टार्स र विराटनगर सुपर किंग्सबीच बुधबार प्रतिस्पर्धा हुँदै छ । लिगको मंगलबार त्रिवि क्रिकेट मैदानमा भएको अन्तिम प्ले अफमा विराटनगरले...

नेपाल टी–२० लिग : प्ले अफमा लुम्बिनी र जनकपुर भिड्दै

नेपाल टी–२० लिग क्रिकेट प्रतियोगिताको पहिलो प्ले अफमा आज शीर्ष स्थानको लुम्बिनी अल स्टार्स र दोस्रो स्थानको

नेपाल टी–२० लिग : लुम्बिनी र काठमाण्डौ तथा फार वेस्ट र पोखरा खेल्दै

काठमाण्डाै – नेपाल टी–२० लिग (एनएसएल) क्रिकेट प्रतियाेगिता आज शुक्रवार दुई वटा खेल हुँदैछन् । आजको पहिलो खेलमा लुम्बिनी अल स्टार्स र काठमाण्डौ नाइट्स खेल्दैछन् । यो खेल बिहान ९ बजेदेखि सुरु हुनेछ । लुम्बिनी चार खेलमा आठ अङ्कका साथ तालिकाको शीर्ष स्थानमा छ । तीन खेलमा दुई जितेको काठमाण्डौ चार अङ्कका साथ तालिकाको तेस्रो स्थानमा छ । आज हुने दोस्रो खेलमा फार वेस्ट युनाइटेड र पोखरा एभेन्जर्स खेल्दैछन् । यो खेल दिउँसो १ बजेदेखि सुरु हुनेछ । पोखरा पाँच खेलमा जितविहीन छ । फार वेस्ट चार खेलमा एउटा जितेर दुई अङ्...

नेपाल टी-२० लिग : सुपर ओभरमा लुम्बिनीले फार वेष्टलाई हरायो

१३ पुस, काठमाडौं । नेपाल टी-२० लिगको पहिलो सुपर ओभर खेलमा लुम्बिनी अल स्टार्स विजयी भएको छ । उसले फार वेष्ट युनाइटेडलाई सुपर ओभरमा पराजित गरेको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा बुधबार भएको भएको खेलमा फार वेष्ट र लुम्बिनी अल स्टार्सले समान १३७ रन जोडेपछि खेल सुपर ओभरमा पुगेको थियो । जहाँ लुम्बिनीले पहिले […]

नेपाल टी–२० लिग आजदेखि सुरु हुँदै : उद्घाटन खेलमा पोखरा र काठमाण्डौ खेल्दै

काठमाण्डाै - पहिलो संस्करणको नेपाल टी–२० क्रिकेट लिग आजदेखि सुरु हुँदैछ । आज पहिलो दिन २ वटा खेल हुनेछन् । यी खेल कीर्तिपुर मैदानमा हुनेछन् । उद्घाटन खेलमा पोखरा एभेन्जर्स र काठमाण्डौ नाइट खेल्नेछन् । यो खेल बिहान सवा ९ बजे सुरु हुनेछ । यस्तै आज हुने दोस्रो खेलमा लुम्बिनी अल स्टार्स र फार वेस्टर्न युनाइटेडले खेल्नेछन् । लुम्बिनी र फार वेस्टर्न बिचको खेल दिउँसो सवा १ बजे सुरु हुनेछ । प्रतियोगितामा काठमाण्डौ नाइट, पोखरा एभेन्जर्स, फार वेस्टर्न युनाइटेड, जनकपुर रोयल्स, विराटनगर सुपर किङ्ग्स र लुम्बिनी अल स्टार गर...