राष्ट्रिय महाधिवेशनको तयारीमा जुट्न ओलीको निर्देशन

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आगामी मंसिरमा हुने एमालेको दशौं राष्ट्रिय महाधिवेशनको तयारीमा जुट्न नेता कार्यकर्तालाई निर्देशन दिएका छन्।