काठमाडाैं : बागमती प्रदेशमा राष्ट्रियसभाको उप–निर्वाचनआगामी जेठ ६ गते हुँदैछ। निर्वाचनका लागि तीन जनाले उम्मेदवारी दर्ता गराएका छन्। अब सो पदका लागि गृहमन्त्री रामबहादुर थापा र खिमलाल देवकोटा तथा कृष्ण बहादुर तामाङ बीच त्रिपक्षीय भिडन्त हुने भएको छ। उप–निर्वाचनका लागि नेपाली कांग्रेस, नेकपा एमाले, माओवादी केन्द्र राप्रपा र नेमकिपा गरी पाँच दलले आयोगमा दल दर्ता गरेका भएपनि उम्मेदवारी भने तीनजनाको मात्र परेको हो। उम्मेदवार तीन जना भएपनि मुख्य प्रतिस्पर्धामा थापा र देवकोटा नै रहेका