तीनकुने र बल्खुमा जामरको प्रयोग, मोबाइल नेटवर्क विच्छेद

काठमाडौँ। उपत्यका प्रहरी कार्यालयले तीनकुने र बल्खुमा जामर भेहिकल प्रयोग गरेको छ । बल्खुमा दुर्गा प्रसाईं र युवा संघबीच झडप भएपछि अहिले त्यहाँ प्रहरीले जामर भेहिकल सञ्चालन गरेको हो। उता, तीनकुनेमा पनि जामर भेहिकलको प्रयोग गरिएको छ। जमार प्रबिधिले मोबाइल नेटवर्क निष्क्रिय बनाउनुका साथै सम्पर्क विच्छेद गराउँछ। यो प्रविधि प्रयोग गरेसँगै अहिले त्यहाँ मोबाइल नेटवर्क […]

सम्बन्धित सामग्री

सडकबाट सत्ता पल्टाउन खोज्ने प्रसाईंको ‘धृष्टता’ !

तस्वीर : अनिल आङदेम्बे –बल्खु अशान्त, तीनकुने शान्त –दर्जनांै सेल अश्रुग्यास र पानीको फोहोरा प्रहार –सिंहदरबारमा कडा सुरक्षा, रिङरोडभरि सशस्त्र प्रहरी तैनाथ –बल्खुमा युवासंघ र अभियान कार्यकर्ताबीच ढुंगा हानाहान –दुवै स्थानमा जामर भेइकल, मोबाइल नेटवर्क बन्द काठमाडौं ।  विवादास्पद चरित्रका मेडिकल व्यवसायी दुर्गा प्रसाईंले महाअभियानका नाममा सडक आन्दोलनबाट सत्ता पल्टाउने धृष्टता गरे पनि उनको आन्दोलन […]