आज राप्रपा प्रवेश गर्दै मिश्र

काठमाडौं, असोज १२ । विवेकशील साझा पार्टी छाडेका रवीन्द्र मिश्र आज राप्रपामा प्रवेश गर्ने भएका छन्। मिश्र राप्रपाको वरिष्ठ उपाध्यक्ष पद दिएर पार्टी प्रवेश गर्न लागेका हुन् । उनको प्रवेशका लागि राष्ट्रिय सभागृह भृकुटीमण्डपमा बुधवार दिउँसो १ बजे राप्रपाले कार्यक्रम आयोजना गरेको छ । राप्रपा प्रवेश गर्नुअघि नेता मिश्रले वैचारिक ध्रुवीकरणमा सहभागी हुन सबैमा आह्वान […]