कुल निर्यातको २० प्रतिशत हिस्सा नेपालमा निर्यात गर्दै आएका छौं

२० वर्ष भारतीय तथा बहुराष्ट्रिय कम्पीहरूको सेल्स अनुभव हासिल गरेका गोदरेज एप्लाएन्सेस्का एक्स्पोर्ट सेल्स प्रमुख सलाम सोनामनी लुवांग नेपालमा गोदरेजको बजार विस्तार हुने क्रममा रहेको बताउँछन् । गोदरेजभन्दा अगाडि एलजीको सेल्स एक्स्पोर्ट प्रमुख भएर काम गरेको अनुभव रहेका उनी नेपालमा विद्युतीय उपकरणको बजार बढ्दो अवस्थामा रहेको तथा नेपाल भारतका लागि महत्वपूर्ण बजार रहेको पनि बताउँछन् […]