कर्णालीका मुख्यमन्त्री शर्माद्वारा पदभार ग्रहण

सुर्खेत । कर्णालीका नवनियुक्त मुख्यमन्त्री राजकुमार शर्माले पदभार ग्रहण गरेका छन् । प्रदेश प्रमुख तिलक परियारले संविधानको धारा १६८ को उपधारा (२) बमोजिम सपथ ग्रहण गराए पश्चात् शर्माले कार्भार सम्हालेका हुन् । मुख्यमन्त्री

सम्बन्धित सामग्री

दिनभर आज: यी हुन् तपाईंले छुटाउन नहुने आजका मुख्य समाचारहरू

दिनभर आज रवि र स्वर्णिमले लिए शपथ, लुम्बिनीका मुख्यमन्त्री चौधरीद्वारा पदभार ग्रहण, कर्णालीका मुख्यमन्त्री शर्माले तेस्रो पटक पनि पाए विश्वासको मत, अर्थमन्त्री महत र चिनियाँ राजदूतबीच भेटवार्ता, थप १०३ जनामा कोरोना संक्रमण पुष्टिलगायत समाचारले प्रमुख स्थान पाए । रवि र स्वर्णिमले लिए सांसदको शपथ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसदद्वय रवि लामिछाने र स्वर्णिम वाग्लेले पद […]

कर्णालीका मुख्यमन्त्री शर्माद्वारा पदभार ग्रहण

कर्णालीका नवनियुक्त मुख्यमन्त्री राजकुमार शर्माले पदभार ग्रहण गरेका छन् । मुख्यमन्त्री शर्माले सुर्खेतको वीरेन्द्रनगरस्थित मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय पुगी बिहीबार अपराह्न पदबहाली गरेका हुन् ।