सुर्य थापाले दिए ‘सकारात्मक सन्देश’ : विभाजनका कोसिसलाई अर्थहीन बनाइदिनु आवश्यक

नेकपा एमालेका नेता सुर्य थापाले पार्टीमा सोमवार भएको सहमतिले बुद्धिमत्ता र सकारात्मक सन्देश दिएको बताएका छन् । सामाजिक सञ्जाल ट्विटरमा लेख्दै थापाले मंगलवारको स्थायी कमिटी बैठकमा कार्यदलका सबै सदस्य सहभागी हुने जानकारी दिए । नेता थापाले लेखेका छन्, ‘भोलिको स्थायी कमिटी बैठकमा कार्यदलका सबै र अन्य एकताका हिमायतीहरू पनि सहभागी र संलग्न भई साझा ढंगले नेकपा एमालेको कथित विभाजनका कोशिसलाई अर्थहीन बनाइदिनु आवश्यक छ । यो आजको बुद्धिमत्ता र सकारात्मक सन्देश हो । कोही पनि बरालिने,भड्किने र बेसुरा कुरा गर्ने कार्य रो...