२० अर्बभन्दा बढी लगानी रहेका सुदूरपश्चिमका होटल संकटमा, ४५ हजार जनाको रोजगारी गुम्यो

कैलाली - कोरोना भाइरस (कोभिड–१९) का कारण सुदूरपश्चिम प्रदेशका होटल तथा पर्यटन व्यवसाय संकटमा परेका छन् ।  कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि गरिएको लकडाउनका कारण होटल व्यवसाय बन्द हुँदा २० अर्ब लगानी भएका होटलहरु धरासायी हुँदै गएका हुन् ।  दुई महिनाभन्दा लामो समयदेखिको लकडाउनका कारण सबैभन्दा...

सम्बन्धित सामग्री

सुदूरपश्चिमका ठूला आयोजना प्राथमिकतामा: प्रधानमन्त्री देउवा

सरकारले सुदूरपश्चिमका ठूला आयोजनालाई प्राथमिकता दिएको प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले बताएका छन्।...

आजकाे माैसम: लुम्बिनी र सुदूरपश्चिमका केही भेगमा भारी वर्षा

काठमाडौँ – आज लुम्बिनी र सुदूरपश्चिमका केही भेगमा भारी वर्षाको सम्भावना रहेकाे छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार दिउँसो मुलुकका विभिन्न क्षेत्रमा वर्षा हुनेछ । राति प्रदेश १, मधेश, बागमती र लुम्बिनीका एक-दुई स्थानमा भारी वर्षाको समेत सम्भावना रहेको छ । बिहीबार बाग्मती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका केही स्थान र बाँकी प्रदेशका थोरै स्थानमा […]

सुदूरपश्चिमका पहाडी जिल्लामा हिमपात

धनगढी– सुदूरपश्चिमका पहाडी जिल्लाका हिमपात भएको छ। बाजुरा, बझाङ, डडेल्धुरा, बैतडी, दार्चुला लगायतका पहाडी जिल्लाका उच्च क्षेत्रमा हिमपात भइरहेको छ। हिउँ परेसँगै पहाडी जिल्लाका उच्च लेकाली क्षेत्रमा अत्याधिक चिसो बढेको छ। हिमपातले एक्कासी बढेको चिसोका कारण विशेष गरी वृद्धवृद्धा, बालबालिका तथा गरिखाने वर्ग बढी प्रभावित भएका छन्। हिमपातका कारण सुदूरपश्चिमका सात पहाडी जिल्ला जोड्ने भिमदत्त […]

सुदूरपश्चिमका पहाडी जिल्लामा हिमपात : सडक अवरुद्ध

काठमाण्डाै – सुदूरपश्चिमका पहाडी जिल्लामा मंगलबार रातिदेखि हिमपात भएको छ । हिमपातका कारण त्यहाँका सडक अवरुद्ध भएका छन् । सुदूरपश्चिमका पहाडी सात जिल्ला जोड्ने भीमदत्त राजमार्ग र बझाङको जयपृथ्वी राजमार्ग अवरुद्ध भएसँगै तराई पहाडका लागि गुडेका गाडीहरु बाटोमै रोकिएका छन् । सडक क्षेत्रको हिउँ पन्छाउन डोजर लगाइएको छ । जिल्ला प्रहरीको टोली पनि त्यसतर्फ गएको छ ।  डडेल्धुरा, बैतडी, बझाङ, डोटी, बाजुरा र दार्चुलाका उच्च भेगमा हिमपात सुरु भएसँगै चिसो बढेको छ ।  देशभर वर्षा,...

सुदूरपश्चिमका पहाडी जिल्लाहरुमा वर्षासँगै हिमपात

काठमाडौं । सुदूरपश्चिमका पहाडी जिल्लाहरुमा वर्षासँगै हिमपात भइरहेको छ । गए रातीदेखि सुदूरपश्चिमका उच्च पहाडी क्षेत्रमा वर्षासँगै हिमपात शुरु भएको हो । बैतडीको अनारखोली, खोड्पे, अनारखोली , सतबाँझ श्रीभावर,गाँजरी,बाजपानी,ढोल्यामोड,देहिमाडौं लगायतका ठाउँहरुमा भएको हो । हिमपातका कारण यहाँका राजमार्गसमेत बन्द भएका छन् । अनारखोली, भालुमारे खोडपे क्षेत्रमा परेको हिमपातका कारण दशरथचन्द राजमार्गमा गाडी चल्न सकेका छैनन्। […]

सुदूरपश्चिमका पहाडी जिल्लामा वर्षासँगै हिमपात, राजमार्ग अवरुद्ध

१४ पुस, धनगढी । सुदूरपश्चिमका पहाडी जिल्लामा वर्षासँगै हिमपात भएको छ । मंगलबार रातिदेखि सुदूरपश्चिमका हिमाली र उच्च पहाडी क्षेत्रमा हिमपातसँगै वर्षा भएको छ । लामो समयपछि हिमपातसँगै पानी परेको भन्दै यी जिल्लाका किसानहरु हिउँदे बाली सप्रिने भन्दै खुसी भएका छन् । डडेल्धुराको गन्यापधुरा गाउँपालिकाको हगुल्टे, बैतडीको अनारखोली,  खोड्पे, सतबाँझ, श्रीभाबर, बजपानीलगायतका क्षेत्रमा बाक्लो हिमपात […]

सुदूरपश्चिमका पहाडी जिल्लामा अत्यावश्यक औषधि अभाव

गत साताको भारी वर्षापछि आएको बाढीपहिरोले सुदूरपश्चिमका पहाडी जिल्लाका अधिकांश राजमार्ग र ग्रामीण सडक अवरुद्ध छन् । सडक अवरुद्ध हुँदा पहाडी जिल्लाहरूमा औषधि अभाव हुन थालेको छ । जिल्ला अस्पतालबाट रेफर गरिने...

सुदूरपश्चिमका पहाडी जिल्लामा उडान सुरु

नेपाल वायुसेवा निगमले आजदेखि सुदूरपश्चिमका पहाडी जिल्लामा हवाइ सेवा सुरु गरेको छ । वर्षाका कारण सुदूरपश्चिमका पहाडी जिल्लामा सडक अवरुद्ध भएकाले यात्रुको सुविधालाई मध्यनजर गर्दै हवाइ सेवा सुरु गरिएकोे हो । धनगढीलाई आधार बनाएर पहाडी जिल्ला बझाङ र डोटीमा  हवाइसेवा सञ्चालन गर्न आजदेखि परीक्षण उडान गरिएको धनगढी विमानस्थलका प्रमुख रामकृष्ण भट्टले बताए ।  पहाडी जिल्लामा हवाइसेवा सुरु भएपछि यहाँका बासिन्दालाई राहत मिलेको छ । हवाइ भाडा सस्तो भएकाले  नियमित उडान गर्नुपर्ने यहाँका बासिन

राष्ट्रपतिबाट गण्डकी र सुदूरपश्चिमका प्रदेश प्रमुख पदमुक्त

राष्ट्रपति विद्यादेवी भण्डारीबाट गण्डकी र सुदूरपश्चिमका प्रदेश प्रमुखलाई पदमुक्त गरिएको छ । राष्ट्रपति कार्यालयबाट सोमवार जारी प्रेस विज्ञप्तिमा गण्डकीका अमिक शेरचन र सुदूरपश्चिमका शर्मिलाकुमारी पन्तलाई पदमुक्त गरिएको उल्लेख छ । ‘सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूबाट नेपाल सरकार, मन्त्रिपरिषद्को सिफारिसमा नेपालको संविधानको धारा १६५ को उपधारा (१) को खण्ड (ख) बमोजिम प्रदेश प्रमुखहरूलाई पदमुक्त गर्नुभएको छ,’ राष्ट्रपति कार्यालयका प्रवक्ता रूपनारायण भट्टराईद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।