सल्यानमा पहिलोपटक क्याम्पस प्रमुख महिला

जिल्लामै पहिलो पटक सल्यानको एक क्याम्पसले महिला प्रमुख पाएको छ। बनगाड कुपिण्डे नगरपालिका ६ सुनौलीबजारमा रहेको बनगाड क्याम्पसमा पहिलोपटक देवकी मल्ल नियुक्त भएकी छिन्। २०६६ सालमा स्थापना भइ २०६९ सालमा सम्बन्धन...