गृहमन्त्री अर्यालको चुनावी परीक्षा

२० फागुन, काठमाडौं । पछिल्ला तीन सातायता गृहमन्त्री ओमप्रकाश अर्याल अपराह्नतिर ठूलो समूहका साथ मन्त्रालयमै भेटिन्छन् । गृहसचिव, मन्त्रालयका महाशाखा प्रमुखहरूसहित सुरक्षा निकायका उच्च अधिकारीहरूसँगै नियमित सुरक्षा अवस्थाको ब्रिफिङ सुन्छन् र भोलिपल्टको तयारी सोध्छन् । मंगलबार …