चुनावसँगै लगानीकर्ताको मनोबल उच्च हुँदा सोमबार शेयर बजार खुलेको एक मिनेटमै पोजिटिभ सर्किट लागेको छ । २२६ कम्पनीको शेयर खरीदबिक्री भएको छ । कारोबारमा आएका कम्पनीमध्ये २२५ को सेयरमूल्य बढेको छ भने रिलायन्स स्पिनिंग मिल्स मात्र घटेको छ । रिलायन्सको मूल्य १.४९ प्रतिशतले घटी ६७५ रुपैयाँमा सीमित बन्न पुगेको हो । एकमिनेटमै बजारमा १९ करोड […]