‘चुनावी व्यस्तता स्वास्थ्यका लागि हानिकारक छ’

२८ फागुन, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नुवाकोट–१ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित विक्रम तिमिल्सिना घाँटी संक्रमण (टन्सिलाइटिस)ले सहज रूपमा बोल्न सकेका छैनन् । निद्रा कम, खानपान अनियमित र लगातार भाषणले उनको घाँटी समस्या देखिएको हो। तिमिल्सिनाले …