तारादेवी सम्मानबाट ३ स्रष्टा सम्मानित

तारादेवी स्मृति फाउन्डेसनले १५ औं स्मृति दिवसका अवसरमा ३ जना स्रष्टालाई सम्मान गरेको छ । शुक्रवार महाराजगञ्जमा आयोजना गरिएको कार्यक्रममा महानगरका मेयर विद्यासुन्दर शाक्यले सम्मान प्रदान गरेका हुन् । सम्मानित हुुनेमा गीतकार स्व. भैरवनाथ रिमाल ‘कदम’, संगीतकार स्व. गणेश परियार र गायिका ज्ञानु राणा छन् ।  गीतकार रिमालको गएको पुस २५ गते र संगीतकार परियारको माघ ४ गते निधन भएको हो । उनीहरुको निधन हुनु अघि नै फाउन्डेसनले सम्मान गर्ने निर्णय गरिसकेको थियो ।  स्व. रिमालको सम्मान उनकी छोरी रेखा ढ...

सम्बन्धित सामग्री

भरतपुर महानगर प्रज्ञा प्रतिष्ठानद्वारा स्रष्टा सम्मानित

चितवन, १९ चैत । चितवनको भरतपुर महानगर प्रज्ञा प्रतिष्ठानले विभिन्न स्रष्टालाई सम्मान गरेको छ । प्रतिष्ठानकी कुलपति एवं भरतपुर महानगरपालिकाकी प्रमुख रेनु दाहालले आइतबार एक कार्यक्रमबीच उनहरुलाई सम्मान गरेकी हुन् । ‘भरतपुर प्रज्ञा सम्मान’ भरतपुर–४ का प्रकाश थापालाई प्रदान गरिएको छ । यसैगरी ‘कृष्णबम मल्ल प्रज्ञा सम्मान’ भरतपुर–१२ का प्रा डा कर्णबहादुर बानियाँलाई प्रदान गरिएको […]

सांस्कृतिक संघद्वारा सातै प्रदेशका स्रष्टा सम्मानित

काठमाडौँ – नेपाल सांस्कृतिक संघले आयोजना गरेको स्रष्टा सम्मान कार्यक्रममा सुदूरपश्चिम प्रदेशका सुरत रावत डोटेली कान्छासहित सातै प्रदेशका विभिन्न स्रष्टा सम्मानित भएका छन्। बिहीबार बालुवाटारमा आयोजित एक समारोहबीच कांग्रेस सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले स्रष्टालाई सम्मानित गरेका हुन् । कांग्रेसको शुभेच्छुक भातृ संघ नेपाल सांस्कृतिक संघ केन्द्रीय समितिले पार्टीका गतिविधिमा सक्रिय स्रष्टाहरूलाई सम्मान गरेको हो […]

डोटेली कान्छासहित सातै प्रदेशका स्रष्टा सम्मानित

नेपाल सांस्कृतिक संघले आयोजना गरेको स्रष्टा सम्मान कार्यक्रममा सुदूरपश्चिम प्रदेशका सुरत रावत (डोटेली कान्छा)सहित सातै प्रदेशका विभिन्न स्रष्टा सम्मानित भएका छन् । बिहीबार बालुवाटारमा आयोजित एक समारोहबीच नेपाली काँग्रेस सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले स्रष्टालाई सम्मानित गरेका हुन् ।काँग्रेसको शुभेच्छुक भातृ संघ नेपाल सांस्कृतिक संघ केन्द्रीय समितिले पार्टीका गतिविधिमा सक्रिय स्रष्टाहरूलाई सम्मान गरेको हो । २०७९ को स्थानीय तहको निर्वाचनमा खटिएर पार्टीलाई पहिलो बनाउन सक्रिय स्रष्

सांस्कृतिक संघद्वारा सातै प्रदेशका स्रष्टा सम्मानित

काठमाडौँ- नेपाल सांस्कृतिक संघले आयोजना गरेको स्रष्टा सम्मान कार्यक्रममा सुदूरपश्चिम प्रदेशका सुरत रावत (डोटेली कान्छा) सहित सातै प्रदेशका विभिन्न स्रष्टा सम्मानित भएका छन् । बिहीबार बालुवाटारमा आयोजित एक समारोहबीच कांग्रेस सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले स्रष्टालाई सम्मानित गरेका हुन् । कांग्रेसको शुभेच्छुक भातृ संघ नेपाल सांस्कृतिक संघ केन्द्रीय समितिले पार्टीका गतिविधिमा सक्रिय स्रष्टाहरूलाई सम्मान गरेको […]

सांस्कृतिक संघद्वारा सातै प्रदेशका स्रष्टा सम्मानित

काठमाडौं– नेपाल सांस्कृतिक संघले आयोजना गरेको स्रष्टा सम्मान कार्यक्रममा सुदूरपश्चिम प्रदेशका सुरत रावत सहित सातै प्रदेशका विभिन्न स्रष्टा सम्मानित भएका छन् । बिहीबार बालुवाटारमा आयोजित एक समारोहबीच कांग्रेस सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले स्रष्टालाई सम्मानित गरेका हुन् । कांग्रेसको शुभेच्छुक भातृ संघ नेपाल सांस्कृतिक संघ केन्द्रीय समितिले पार्टीका गतिविधिमा सक्रिय स्रष्टाहरूलाई सम्मान गरेको हो । […]

पुष्पलाल राष्ट्रिय पुरस्कारबाट विभिन्न स्रष्टा सम्मानित

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले पुष्पलाल राष्ट्रिय पुरस्कार–२०७८ बाट विभिन्न स्रष्टाहरूलाई सम्मानित गरेकी छिन् । राष्ट्रपति कार्यालय शीतल निवासमा आज आयोजित पुरस्कार समर्पण कार्यक्रममा राष्ट्रपति भण्डारीले पुष्पलाल राष्ट्रिय पुरस्कार २०७८ धनेन्द्र बस्नेत, डा.ढाकाराम सापकोटा र जगन्नाथ आचार्यलाई प्रदान गरेकी हुन् । सोही अवसरमा राष्ट्रपति भण्डारीले पुष्पलाल राष्ट्रिय पुरस्कार–२०७७ बाट मोहनचन्द्र अधिकारी, प्राध्यापक कृष्ण प्रसाद पोखरेल […] The post पुष्पलाल राष्ट्रिय पुरस्कारबाट विभिन्न स्रष्टा सम्मानित appeared first on राजधानी राष्ट्रिय दैनिक.

चार स्रष्टा सम्मानित

डम्बर कुमारी–गणेश कोइराला प्रतिष्ठानले आख्यानको क्षेत्रमा  विशिष्ट योगदान पुर्‍याउने चार साहित्यिक स्रष्टाहरूहरूलाई सम्मान गरेको छ । नेपाल प्रज्ञा प्रतिष्ठानका उपकुलपति डा. जगमान गुरुङको प्रमुख आतिथ्यमा नेपाल सांस्कृतिक संस्थान, राष्ट्रिय नाचघरमा आयोजित सो कार्यक्रममा गीता केशरी, परशु प्रधान, डा. बेञ्जु शर्मा, डा. ध्रुवचन्द्र गौतमलाई सो पुरस्कार प्रदान गरिएको थियो । कोरोनाका कारण स्थगित भएको सो पुरस्कार २०७६ को गीता केशरीलाई, २०७७ को परशु प्रधानलाई, २०७८ को डा. बेञ्जु शर्मालाई र २

स्रष्टा सम्मानित

काठमाडौँ,१५ जेठ । कविडाँडा साहित्य समाजले साहित्यिक क्षेत्रमा योगदान पु¥याएका व्यक्तित्वहरुलाई सम्मान गरेको छ । समाजको २०औँ वार्षिकोत्सवको अवसरमा शनिबार यहाँ आयोजित कार्यक्रममा स्रष्टाहरुलाई सम्मान एवं पुरस्कृत गरिएको हो । कार्यक्रममा ‘कविडाँडा राष्ट्रिय सुवर्ण–तुलसी काव्य” पुरस्कारबाट पोखराका वरिष्ठ कवि तीर्थ श्रेष्ठ सम्मानित भएका छन् । उनलाई रु ३० हजार १६० सहित सम्मान प्रदान गरिएको हो […]

फिल्म निर्देशक नवल सम्मानित

भाषा, साहित्य र कलामा योगदान दिने करिब आधा दर्जन स्रष्टा सम्मानित भएका छन् । इटहरी उप–महानगरपालिकाको संयोजनमा रहेको इटहरी भाषा साहित्य कला सृजना परिषद्को आयोजना रहेका ‘इटहरी सृजना उत्सव –२०७८’ एकसाथ स्रष्टा सम्मानित भएका हुन् ।सम्मानित हुनेमा चलचित्र निर्देशक नवल नेपालसहित बद्री विशाल पोखरेल (भाषासाहित्य), कृष्ण अधिकारी (साहित्य) मनु मन्जिल (कवि) बिक्रमश्री (कला) लगायत रहेका छन् । कार्यक्रममा साहित्यकार गणेश रसिकले उक्त सम्मान प्रदान गरेका थिए ।साहित्यका विभिन्न बिधाको प्

निरा–रसिक फाउन्डेशनबाट तीन स्रष्टा सम्मानित

इलाम : इलामको सूर्योदय नगरपालिकामा निरा–रसिक फाउन्डेशनले ३ जना स्रष्टालाई सम्मान गरेको छ।गणेश रसिकले स्थापना गरेको फाउन्डेशनले साहित्यकार चूडामणि रेग्मी, लोकगायक एलपी जोशी र पत्रकार चन्द्र भण्डारीलाई जनही नगद २० हजारसहित सम्मान गरेको हो।सूर्योदय नगरपालिकाको सभाहलमा सम्पन्न कार्यक्रममा सम्मानित व्यक्तित्वहरूलाई प्रदेश नम्बर १ की पर्यटन तथा संस्कृतिमन्त्री खिनु लङ्वा लिम्बुले नगद सहित प्रशस्ति पत्र प्रदान गरिन्।कोभिडका कारण गत वर्ष आयोजना हुन नसकेको नरोत्तम–रत्न स्रष्टा सम्मान योपटक दु