बैतडीका सीमा क्षेत्रमा स्वास्थ्य सतर्कता अपनाउन आग्रह

छिमेकी देशमा सङ्क्रमण बढ्दै गएकाले सीमा जोडिएको जिल्ला भएकाले सतर्कता अपनाउन आग्रह गरिएको हो।

सम्बन्धित सामग्री

भारतमा काेराेना सङ्क्रमण बढेपछि सीमा क्षेत्रमा स्वास्थ्य सतर्कता अपनाउन आग्रह

बैतडी - भारतसँग सीमा जोडिएको बैतडी जिल्लामा कोरोना भाइरसको सङ्क्रमण फैलिनसक्ने भन्दै स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाउन आग्रह गरिएको छ । भारतमा सङ्क्रमण बढ्दै गएकाले सीमा जोडिएको जिल्ला भएकाले सतर्कता अपनाउन आग्रह गरिएको हो । जिल्ला प्रशासन कार्यालय बैतडीले एक सूचना जारी गर्दै छिमेकी देशमा कोरोनाको नयाँ भेरियन्ट देखिएकाले नेपालमा पनि यसको जोखिम रहेकाले स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाउन आग्रह गरेको छ । जोखिम बढेकाले स्वास्थ्य सुरक्षा मापदण्ड पूर्णरुपमा पालना गर्न आग्रह गरिएको बैतडीका प्रमुख जिल्ला अधिकारी सुरेश पन्थीले ...

सीमा क्षेत्रमा स्वास्थ्य सतर्कता अपनाउन आग्रह

बैतडी– भारतसँग सीमा जोडिएको बैतडी जिल्लामा कोरोना भाइरसको सङ्क्रमण फैलिनसक्ने भन्दै स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाउन आग्रह गरिएको छ ।  छिमेकी देशमा सङ्क्रमण बढ्दै गएकाले सीमा जोडिएको जिल्ला भएकाले सतर्कता अपनाउन आग्रह गरिएको हो ।  जिल्ला प्रशासन कार्यालय बैतडीले एक सूचना जारी गर्दै छिमेकी देशमा कोरोनाको नयाँ भेरियन्ट देखिएकाले नेपालमा पनि यसको जोखिम रहेकाले स्वास्थ्य सुरक्षाका […]

सीमानाकामा हेल्थ डेस्क सक्रिय पारिँदै

भारतमा कोरोना सङ्क्रमण बढेपछि नेपालमा पनि सावधानी अपनाउन र सीमा नाकामा हेल्थ डस्क सक्रिय पार्न स्वास्थ्य विभागअन्तर्गतको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले अनुरोध गरेको छ । बुधबार एक सूचना जारी गर्दै सुदूरपश्चिमको त्रिनगर, गड्डाचौकी, झुलाघाट, पुलघाटलगायतका नाकामा उच्च सतर्कता तथा एन्टिजेन परीक्षणलाई प्राथमिकता दिन तथा सीमानाकामा रहेका हेल्थ डेस्कमा उच्च सतर्कता अपनाउन आग्रह गरेको हो । …

कञ्चनपुरका सीमा नाकामा हेल्थ डेस्क सक्रिय पारिँदै

भारतमा कोरोना सङ्क्रमण बढेपछि नेपालमा पनि सावधानी अपनाउन स्वास्थ्य विभागअन्तर्गतको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले अनुरोध गरेको छ । कोरोना रोकथामका लागि सीमानाकामा रहेका हेल्थ डेस्कमा उच्च सतर्कता अपनाउन आग्रह गरेको हो । बुधबार एक सूचना जारी गर्दै सुदूरपश्चिमको त्रिनगर, गड्डाचौकी, झुलाघाट, पुलघाट लगायतका नाकामा उच्...

छिमेकी देशमा संक्रमण बढेपछि सतर्क हुन र बुस्टर डोज लगाउन आग्रह

काठमाडौं : छिमेकी देश भारत र चीनका केही राज्यमा कोभिड-१९ संक्रमण पुन: बढ्न थालेपछि सरकारले सीमा नाकामा थप सतर्कता अपनाउन निर्देशन दिएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै सबैलाई सतर्कता अपनाउन आग्रह गरेको छ।बिहिबार मन्त्रालयकी प्रवक्ता डा. संगीता कौशल मिश्राले कोरोना संक्रमण भारत लगायतका छिमेकी देशमा पुनः बढ्न थालेको भन्दै नेपालमा पनि सचेत हुन आवश्यक रहेको बताइन्। उनले कोरोना संक्रमण कम भएको भए पनि जोखिम कायम नै रहेकाले अनिवार्य रूपमा मास्क प्रयोग गर्ने, दूरी कायम गर्न

कोरोना कहर : झापामा सीमा नाका कडाइ, मालपोत बन्द

झापा : कोरोनाको तेस्रो लहर देखा परेसँगै जिल्ला प्रशासन कार्यालय झापाले उच्च स्वास्थ्य सुरक्षा सतर्कता अपनाउन आग्रह गरेको छ।स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार प्रदेश १ को झापा, मोरङ र सुनसरी ‘रेड जोन’मा छन्।सक्रिय संक्रमित पाँच सयभन्दा बढी भएका जिल्लालाई सरकारले ‘रेड जोन’ का रूपमा वर्गीकरण गरेको छ।झापामा बिहीबारसम्म पिसिआर विधिबाट ७११ र एन्टीजेन विधिबाट २४९ गरी ९६० जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय झापाले जनाएको छ।यसैबीच बिहीबार मध्य राति १२ बजेदे

निपाह भाइसरको जोखिममा नेपाल‚ सतर्क रहन सरकारको आग्रह

काठमाडौं : भारतमा निपाह भाइसरको संक्रमण देखिएपछि नेपाल सरकारले सतर्कता अपनाउन आग्रह गरेको छ। संक्रमणलाई फैलिन नदिन शंकास्पद बिरामी देखिए नेपालमै परीक्षण गर्ने तयारी समेत गरिरहेको छ।  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता तथा इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा प्रमुख डा. कृष्णप्रसाद पौडेलले भारतसँग खुला सीमा भएकाले नेपालमा पनि निपाह भाइरसको संक्रमण फैलिन सक्ने भएकाले सचेत रहन आग्रह गरिएको बताए। यस्तै‚ टेकुस्थित केन्द्रीय प्रयोगशालामा परीक्षणको व्यवस्था गरिएको बताए।‘खुल

कोरोना जोखिम पुनः देखिँदा उच्च सतर्कता

छिमेकी देश भारतमा कोरोना भाइरसको सङ्क्रमण पुनः बढ्दै गएपछि यो रोगको रोकथामका लागि सुदूरपश्चिम प्रदेशका सीमा नाकामा सतर्कता अपनाउन थालिएको छ । प्रदेशका नेपाल—भारत सीमा क्षेत्रमा स्थापना गरिएका हेल्थ डेस्कमार्फत केही दिनदेखि शङ्कास्पद व्यक्तिको एन्टिजेन (कोरोनाको सामान्य जाँच) गरेर मात्र प्रवेश गर्न दिइएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।           कोरोना सङ्क्रमणको दर घट्दै गएसँगै पछिल्लो केही महिनादेखि सीमानाकामा एन्टिजेनको प्रयोग गरेर स्वास्थ्य जाँच गर्ने काम स्थगित गरिएको थियो । सीमा नाकाबाट भित्रिनेलाई १० दिन अनिवार्यरुपमा क्वारेन्टिनमा बस्न सल्लाह दिने गरिएको मन्त्रालयको स्वास्थ्य महाशाखाका प्रमुख नरेन्द्रसिंह कार्कीले बताउनुभयो । “भारतमा कोरोना बढेको खबर आइरहँदा सीमा नाकामा एन्टिजेनको पुनः व्यवस्था गरी कोरोनाको सामान्य जाँच गरेर भित्रिन दिने व्यवस्था गरेका छौँ”, महाशाखाका प्रमुख कार्कीले भन्नुभयो, “केही दिनदेखि मुख्य गरेर कैलालीको त्रिनगर नाका र कञ्चनपुरको गड्डाचौकी नाकामा यो व्यवस्था गरेकामा आवश्यकताअनुसार झुलाघाट र बैतडीका सीमा नाकामा पनि एन्टिजेनको व्यवस्था गर्ने पहल भएको छ ।”           धनगढी उपमहानगरपालिकाद्वारा आइतबार सार्वजनिक गरिएको विज्ञप्तिमा स्वास्थ्य सुरक्षा अपनाउन आग्रह गरिएको छ । उपमहानगरपालिकाले सङ्क्रमण पुनः बढ्न सक्ने जोखिम रहेकाले भीडभाड नगर्न तथा भीडभाडमा जानै परेमा सामाजिक भौतिक दूरी कायम गर्न, मास्क अनिवार्य प्रयोग गर्ने जस्ता स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाउन आग्रह गरेको छ । सुदूरपश्चिम प्रदेशमा पछिल्लो केही दिनयता सङ्क्रमणको दर भने शून्य छ ।