वासिङ्टन डीसी। अमेरिकी अटोमोबाइल निर्माता फोर्ड मोटर कम्पनीले सन् २०२५ को चौथो त्रैमासिकमा घाटा व्यहोरेको जनाएको छ। यो सन् २००८ को विश्वव्यापी आर्थिक मन्दीपछि देखिएको सबैभन्दा ठूलो त्रैमासिक नोक्सानमध्ये एक हो। उक्त अवधिमा कम्पनीले करिब ४५ दशमलव ९ अर्ब डलर आम्दानी गरेको भए पनि उच्च आयात शुल्क, कच्चा पदार्थको मूल्यवृद्धि, उत्पादन लागतमा वृद्धि तथा आपूर्ति […]
काठमाडौं– इनड्राइभले नेपालका ड्राइभर पार्टनर्सका लागि अत्यन्त न्यून ०.०१% सेवा शुल्क लागू गरेको घोषणा गरेको छ । फेब्रुअरी २०२६ देखि लागू भएको यस पहलले ड्राइभर पार्टनर्सलाई आफ्नो आम्दानीको लगभग सम्पूर्ण हिस्सा सुरक्षित राख्न सहयोग पुर्याउनेछ, जसले उनीहरूको आर्थिक सशक्तीकरणलाई थप मजबुत बनाउने अपेक्षा गरिएको छ । इनड्राइभको विशिष्ट पियर–टु–पियर मोडेलअनुसार यात्रु र चालकबीच भाडा पारस्परिक सहमतिमा निर्धारण […]
गत भदौमा भएको जेनजी आन्दोलनका क्रममा काठमाडौंमा समेत 'वन पिस'को झन्डा देखिएको थियो । सोही झन्डा भएको 'वन पिस'को नयाँ सिजन नेटफ्लिक्समा आउने भएको छ ।
अहिले नेटफ्लिक्सले एइचिरो ओडाको प्रख्यात माङ्गा 'वान पिस'मा आधारित शृङ्खलाको …
अघिल्लो पुस्ता अर्थात् मिलेनियल्सको भन्दा जेनजी पुस्ताको फेसन निकै फरक छ । यिनीहरू अघिल्लो पुस्ताले जस्तो पहिरनमा खर्चिलो हुँदैनन् । सकेसम्म सस्तो र सहज पहिरन रोज्ने गर्छन् ।
भनौं, सन् १९९७ देखि २०१२ सम्म जन्मेका पुस्ता …
गुल्मी। गुल्मीमा पहिलो पटक अंगीकृत नागरिकता वितरण गरिएको छ। जिल्ला प्रशासन कार्यालय गुल्मीले जिल्लामै पहिलोपटक रेसुङ्गा नगरपालिका-१० निवासी जमुना बस्नेतका छोरा सुरज लेप्चालाई अंगीकृत नागरिकता वितरण गरेको हो। संशोधित नागरिकतासम्बन्धी कानुनअनुसार सुरज लेप्चालाई जिल्लामा पहिलो पटक अंगीकृत नागरिकता वितरण गरिएको प्रमुख जिल्ला अधिकारी बद्रीनाथ गैह्रेले बताए। प्रजिअ गैह्रेका अनुसार नेपाली मुलकी महिलाले विदेशी नागरिकसँग विवाह […]