‘तरलता अभाव, ब्याजदर वृद्धि र सेयर बजारलाई समेट्ने गरी मौद्रिक नीति आउनु पर्छ’

नेपाल राष्ट्र बैंक यतिबेला आगामी आर्थिक वर्षको मौद्रिक नीतिको तयारीमा लागेको छ । यसक्रममा निजी क्षेत्रका छाता संगठनहरू निरन्तर मौद्रिक नीतिमा समेटिनुपर्ने विषयबारे सुझाव पेस गरिरहेका छन् । यसै क्रममा नेपाल चेम्बर अफ कमर्सले पनि सुझाव पेस गरिसकेको छ । बजेटले लिएको उच्च अंकको आर्थिक वृद्धिका लक्ष्य र अन्य उद्देश्य भेट्टाउनका लागि कस्तो मौद्रिक नीति आवश्यक पर्छ ? लगायत विषयमा केन्द्रीत रही रातोपाटीका निकेश खत्रीले चेम्बरका वरिष्ठ उपाध्यक्ष कमलेशकुमार अग्रवालसँग गरेको कुराकानीको सम्पादित अंश–अ

सम्बन्धित सामग्री

मौद्रिक नीतिका लागि उद्योग संगठन मोरङले दियो १९ बुँदे सुझाव

उद्योग संगठन मोरङले आर्थिक वर्ष २०८०/८१ को मौद्रिक नीतिका लागि १९ बुँदे सुझाव दिएको छ ।  संगठनले नेपाल राष्ट्र बैंकलाई पत्र मार्फत १९ बुँदे सुझाव पेश गरेको हो । संगठनका अध्यक्ष राकेश सुरानाले समग्र अर्थतन्त्रमा देखा परेको संकुचन, बजारमा प्रभावकारी मागको अभाव, ब्याजदर वृद्धि, मूल्य वृद्धि, बढ्दो आयात, बैदेशिक व्यापार असन्तुलन लगायतका कारणबाट मुलुकको अर्थतन्त्र संकटोन्मुख रहेको बताउँदै बजार चलायमान गर्नेगरी मौद्रिक नीति ल्याउनुपर्ने उल्लेख गरे ।

भारतमा आरबीआईले ब्याजदर वृद्धि थाती राख्यो

काठमाडौं । भारतीय केन्द्रीय बैंक रिजर्भ बैंक अफ इन्डिया (आरबीआई)ले ब्याजदर यथावत् राख्ने निर्णय गरेको छ । बिहीवार सकिएको आफ्नो नीतिगत बैठकमा बैंकले लगातार दोस्रो पटक पनि रिपो दर वृद्धिलाई थाती राखेको छ । बैंकले यस पटक पनि ब्याजदर बढाउँदैन भन्नेमा विश्लेषक र अर्थशास्त्रीहरू ढुक्क थिए । बैंकले अन्य दरलाई पनि यथावत् राखेको छ । यद्यपि, बैंकले मुद्रास्फीतिको चाप कम गर्न कसिलो मौद्रिक नीतिलाई भने यथावत् राखिने संकेत गरेको छ । आरबीआईको मौद्रिक नीति समिति (एमपीसी) ले सर्वसम्मतिले ब्याजदरलाई साढे ६ प्रतिशतमा यथावत् राखेको छ । अन्तरराष्ट्रिय समाचार संस्था रोयटर्सले गरेको जनमत सर्वेक्षणमा सहभागी भएका ६४ अर्थशास्त्रीहरूले पनि बैंकले ब्याजदर नबढाउने बताएका थिए । केहीले त आगामी वर्षको शुरूदेखि ब्याजदर घटाइने सम्भावनाबारे पनि बोल्न थालेका छन् । हालैका हप्ताहरूमा विश्वभर अन्य केन्द्रीय बैंकहरूले पनि ब्याजदर वृद्धि थाती राखेका थिए । तर यही हप्ता रिजर्भ बैंक अफ अष्ट्रेलिया र बैंक अफ क्यानडाले भने निरन्तरको मुद्रास्फीतीय चाप कम गर्न ब्याजदर वृद्धि सुचारु गरेर बजार अनि लगानीकर्ताहरूलाई छक्क पारिदिएका थिए । अप्रिलमा भारतको मुद्रास्फीति ४ दशमलव ७ प्रतिशत थियो । यो १८ महीनाकै न्यून विन्दु हो । आरबीआईले मध्यकालीन अवधिमा ब्याजदरलाई ४ प्रतिशतमा राख्ने लक्ष्य दिएको छ । महँगीलाई सहज स्तरमा राख्न बैंकलाई सहज छैन । महँगीलाई इच्छित स्तरमा ल्याउन एमपीसीले प्रतिबद्धता दोहोर्‍याएको छ । यसका लागि आवश्यक कदम चाल्ने वाचा पनि गरेको छ । तर विश्लेषकहरूको कुरा सुन्ने हो भने कम्तीमा पनि २ वर्षसम्म ब्याजदर यो स्तरमा झर्ने छैन । चालू आर्थिक वर्षमा भारतको आर्थिक वृद्धिदर साढे ६ प्रतिशत रहने आरबीआई गभर्नर शक्तिकान्त दासले भनेका छन् । खुद्रा मुद्रास्फीति पनि चालू आवमा औसत ५ दशमलव १ प्रतिशतमा रहने उनको अनुमान छ । एजेन्सी

बैंकहरूले तत्काल ब्याज नबढाउने

तत्कालका लागि बैंकहरुले ब्याजदर वृद्धि नगर्ने भएका छन् । मौद्रिक नीति कार्यान्वयनको लागि निर्देशिका जारी गर्दै राष्ट्र बैंकले निक्षेपको ब्याजदर बढाउनुपर्ने सन्देश दिए पनि बैंकहरुले तत्काल ब्याजदर नबढाउने भएका हुन् । शुक्रबार बसेको नेपाल बैंकर्स संघको बैठकले तत्काल निक्षेपको ब्याजदर नबढाउने निर्णय गरेको छ ।राष्ट्र बैंकले बुधबार मौद्रिक नीति कार्यान्वयनको लागि एकीकृत निर्देशन २०७८ मा […]

ब्याजदर वृद्धिले समग्र अर्थतन्त्रमा कस्तो प्रभाव पार्छ ?

आर्थिक वर्ष २०७९/८० को मौद्रिक नीतिले कसिलो वित्तीय नीति लिएको छ । केन्द्रीय बैंकले कर्जा नियन्त्रणसँगै बैंकिङ ब्याजदर वृद्धि गर्दै तरलता व्यवस्थापन, विदेशी मुद्राको सञ्चितिको चापमा कमी र बजार महँगी (मुद्रास्फीति) समेत नियन्त्रणमा राख्ने रणनीति बनाएको छ । सरकारले लिएको उच्च आर्थिक वृद्धिदरको लक्ष्य भेट्न समेत मौद्रिक नीतिले निकै राम्रो सपोर्ट गर्ने राष्ट्र बैंकको भनाइ छ ।शुक्रबार मौद्रिक नीति सार्वजनिक गर्दै गभर्नर महाप्रसाद अधिकारीले सरकारले लिएको ८ प्रतिशतको आर्थिक वृद्धिदरको लक्ष्य भेट्न सपोर

४५ अंकले घट्यो नेप्से, ट्रेजरी बिलको ब्याजदर वृद्धि प्रभाव कि सामान्य करेक्सन ?

१० साउन, काठमाडौं । मौद्रिक नीतिपछि लगातार दुई दिनसम्म उच्च अंकले वृद्धि भएको नेप्सेमा साताको तेस्रो कारोबार दिन भने गिरावट भएको छ । गत शुक्रबार राष्ट्र बैंकले मौद्रिक नीति सार्वजनिक गर्नु अगाडि घटेर बन्द भएको नेप्से मौद्रिक नीतिपछि आइतबार र सोमबार भने उच्च वृद्धि भएको थियो । दुई कारोबार दिनमा नै ११५ अंकले बढेको नेप्सेमा […]

कसिलो मौद्रिक नीति: कर्जा विस्तारमा नियन्त्रण

ब्याजदर वृद्धि गरी अनुत्पादक क्षेत्रमा कर्जा नियन्त्रण गरेर उत्पादनशील क्षेत्रमा विस्तार गर्ने उद्देश्यसहित राष्ट्र बैंकले चालु आर्थिक वर्षका लागि तुलनात्मक रूपमा कसिलो मौद्रिक नीति सार्वजनिक गरेको छ । मौद्रिक नीतिका व्यवस्थाले घरजग्गा, आयातजन्य क्षेत्रमा जाने कर्जाको ब्याजदर तत्कालै बढ्ने र कृषि, उद्यम, निर्यातजन्यलगायत क्षेत्रमा जाने कर्जाको ब्याजदर घट्ने देखिन्छ ।

मौद्रिक नीतिमाथि चेम्बरको प्रतिक्रिया– हात्ती आयो हात्ती आयो फुस्स

नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेन्द्र मल्लले मौद्रिक नीति कसिलो आएको बताएका छन् । चालू आर्थिक वर्षका लागि नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको मौद्रिक नीतिमाथि रातोपाटीमा प्रतिक्रिया दिँदै निजी क्षेत्रले सोचेअनुरुप नआएको बताएका हुन् ।उनले भने, ‘मौद्रिक नीति कसिलो आयो । यो हात्ती आयो हात्ती आयो फुस्स जस्तो भयो ।’ चालू वर्षको मौद्रिक नीतिले ८ प्रतिशतको आर्थिक वृद्धि लक्ष्य हासिल गर्न मुस्किल देखिने उनको भनाइ छ ।यसैगरी, ब्याजदर वृद्धि गरिँदा बजार महँगी ७ प्रतिशतभन्दा माथि जाने र त्य

पुनर्कर्जाको ब्याजदर ७ प्रतिशत पुग्यो

नेपाल राष्ट्र बैंकले पुनर्कर्जाको ब्याजदर ७ प्रतिशत पुर्‍याएको छ । यसअघिको सहुलियतपूर्ण पुनरकर्जाको ब्याजदरको सीमालाई २ प्रतिशत बढाउँदै बैंकले ७ प्रतिशत पुर्‍याएको हो । पछिल्लो समय बैंकिङ तरलता अभावको समस्या भोगिरहेकै बेला चालु आर्थिक वर्षको अर्धवार्षिक समीक्षा गरेको बैंकले मौद्रिक नीति मार्फत पुनरकर्जाको ब्याजदर समेत २ प्रतिशतले वृद्धि गर्ने नीति लिएको थियो । सोही नीति बमोजिम मंगलबार राष्ट्र बैंकले पुनरकर्जा कार्यविधि, २०७७ को चौथो पटक संशोधन गर्दै ब्याजदर वृद्धि गरिएको जनाएको हो ।

राष्ट्र बैंकको निर्णयले थप समस्या उत्पन्न हुन्छ : महासंघ

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघले कर्जाको ब्याजदर बढाउने राष्ट्र बैंकको निर्णयले थप समस्या उत्पन्न हुने जनाएको छ । महासंघले चालू आर्थिक वर्षको मौद्रिक नीति समिक्षा बारे धारण सार्वजनिक गर्दै राष्ट्र बैंकले अर्धवार्षिक समिक्षामा कर्जाको ब्याजदर वृद्धि हुदा व्यवसाय र वित्तिय क्षेत्रमा समस्या हुने जनाएको हो । राष्ट्र बैैंकले मौद्रिक नीतिको अर्धवार्षिक समिक्षा गर्दै बैंक […]