सरकार बन्न नसकेका प्रदेश सरकार

प्रदेश सरकारलाई विकासको इन्जिन भनिए पनि अहिलेसम्मका गतिविधि हेर्दा त्यस्तो भान हुन सकेको छैन । नेपालमा पहिलो पटक बनेका प्रदेश सरकारले सुशासन, पारदर्शिता, जवाफदेहिता वृद्धि गर्न सकेनन् । प्रदेश सरकारहरू एकपछि अर्को गर्दै बदनाम बन्दै गए । विकासमा दिलचस्पीभन्दा पनि शासनसत्ता हत्याउने वा टिकाउनका लागि अनावश्यक रूपमा मन्त्री संख्या थप्नेजस्ता कुकाम गरी राज्यकोषमा व्ययभार थप्ने […]

सम्बन्धित सामग्री

बागमतीका मन्त्री चित्रकार ६५ दिनदेखि बिना विभागीय

हेटौँडा । बागमती प्रदेश सरकार विस्तार भएको ६५ दिनसम्म एक जना मन्त्रीले आफ्नो मन्त्रालयको जिम्मेवारी पाउन सकेका छैनन् । नेपाली कांग्रेसबाट मन्त्री बनेका रामकृष्ण चित्रकारले ६५ दिन बितिसक्दा समेत मन्त्रालयको जिम्मेवारी पाउन नसकेका हुन् । ६५ दिनबाट मन्त्रालयको टुंगो नलाग्दा मन्त्री चित्रकार मुख्यमन्त्री कार्यालयमा रहेको मुख्यमन्त्रीको कार्यकक्ष सँगै एउटा कोठामा बसेर दिन काट्न बाध्य बनेका […]

राजनीतिमा मियो समात्न नसकेका प्रदेश सरकार सधैँ केन्द्रको छायामा

केन्द्रले भनेको नमान्ने प्रदेशसभा र सरकार निर्वाचनपछि भने संघको अथवा केन्द्रको छाया बनेका छन् ।

प्रदेश सरकार गठनमा केन्द्रको ‘सिग्नल’ कुर्दै

प्रदेश सरकार बनाउने चर्चा र अड्कलबाजी भइरहे पनि गण्डकीमा सरकार बनाउनेतर्फ कुनै दल अघि सरेका छैनन् । त्यसो त कुनै दलले बहुमत पनि पाएका छैनन् । सरकार गठनका लागि यहाँका दलहरूले केन्द्रबाट ‘ग्रिन सिग्नल’ नपाउँदा आफ्नै नेतृत्वमा सरकार गठनका लागि अग्रसर हुन नसकेका हुन् ।

प्रदेश १ को नाम सगरमाथा राख्नुपर्ने माग राखी मुख्यमन्त्रीलाई ज्ञापनपत्र

विराटनगर : प्रदेश १ को नाम सगरमाथा राख्नुपर्ने माग राख्दै संयुक्त खस क्षेत्री नेपाल १ नम्बर प्रदेश समितिले मुख्यमन्त्री राजेन्द्रकुमार राईलाई ज्ञापनपत्र बुझाएको छ।प्रदेशसभाको कार्यकाल सकिने मिति नजिकिदै गर्दा प्रदेशको नाम जुराउन प्रदेश सरकार र प्रदेशसभा सदस्यलाई चटारो परेको छ। नाम के राख्ने भन्ने अझै टुंगोमा पुग्न नसकेका वेला आजा (बुधबार) संयुक्त खस क्षेत्री नेपालले मुख्यमन्त्री राईलाई प्रदेशको नाम सगरमाथा हुनुपर्ने माग राख्दै ज्ञापनपत्र बुझाएको हो।प्रदेश १ मिश्रित समाज भएकाले इतिहासमा भेटिने, इ

कर्णाली प्रदेश अस्पतालले कोरोना संक्रमित भर्ना नलिने

सुर्खेत : कर्णाली प्रदेश सरकार मातहतमा रहेको प्रदेश अस्पतालले थप कोरोना संक्रमितलाई भर्ना नलिने जनाएको छ।अस्पतालका निर्देशक डा. डम्बर खड्काले सूचना जारी गरी अस्पतालमा कोरोना संक्रमितलाई भर्ना लिन नसक्ने जनाएका छन्। नेपालगञ्जबाट आउने अक्सिजन अस्पतालमा आपूर्ति हुन नसकेका कारण संक्रमित भर्ना गर्न नसकिने उनले बताएका छन्।प्रमुख प्रतिपक्षी दल नेकपा एमाले संसदीय दलका नेता यामलाल कँडेलले महामारीको समयमा बिरामीको उपचारमा व्यवस्था मिलाउनुको सट्टा अस्पतालले भर्ना लिन नसक्नु प्रदेश सरकारको असक्षमताको पराकाष

संघले अधिकार खोस्दा सोचेअनुसार काम गर्न सकिएन : मुख्यमन्त्री गुरुङ

पर्वत : गण्डकी प्रदेश सरकार स्थापना भएको सोमबार तीन वर्ष पूरा भएको छ। प्रदेश सरकारले सोमबार तेस्रो वार्षिकोत्सव मनाएको छ। वार्षिकोत्सव कार्यक्रममा मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले प्रदेश र संघीय सरकारबीच तालमेल नमिल्दा सोचेअनुसार काम गर्न नसकिएको बताए। देश संघीय शासन प्रणालीमा चले पनि प्रदेश सरकारको स्वायत्ततालाई संघीय सरकारले बुझ्न नसकेका कारण बोलेका काम पूरा गर्न नसकिएको उनको भनाइ थियो। ‘हामीले पाँच वर्षमा गर्छौँ भनेर बोलेका केही काम अझैं सुरु नै गरेका छैनौं। हामीले नगरेक

प्रदेश सरकार मातहतका कार्यालयले बजेट खर्च गर्नै सकेनन्‌

बैतडी : सुदूरपश्चिम प्रदेश सरकार मातहत रहेका बैतडीका सरकारी कार्यालयहरूको विकास खर्च न्युन देखिएको छ। गत वर्ष पनि प्रदेश मातहतका कार्यालयहरूले विकास बजेट खर्चन सकेका थिएनन्‌।  यो वर्ष पनि बजेट खर्च नसकेका कर्मचारीलाई कोरोना महामारी बहाना बनेको छ। चालु आर्थिक वर्षका लागि विनियोजित १ अर्ब ९ करोड ९४ ला...

चारवटा प्रदेशमा नामभन्दा राजधानी टुंग्याउन सकस

काठमाण्डौ – प्रदेश सरकार गठन भएको पनि वर्ष दिन हुन लाग्यो । तर अझै पनि चारवटा प्रदेशले नाम र राजधानीको टुंगो लगाउन सकेका छैनन् । प्रदेश १, २, ३ र ५ ले नाम र स्थायी राजधानी तोक्न नसकेका हुन् ।  प्रदेश ४, ६ र ७ ले भने यसअघि नै नाम सहित स्थायी राजधानी तोकिसकेका छन् । ४ नम्बर प्रदेशले नाम गण्डकी र स्थायी राजधानी ...

डोटीका सरकारी कर्मचारीले तीन महिनादेखि पाएनन् तलब

डोटी – डोटीका सरकारी कार्यालयका कर्मचारीले तीन महिनादेखि तलब भत्ता पाउन सकेका छैनन् । प्रदेश सरकार अन्तर्गत रहेका सरकारी कार्यालयका कर्मचारीले तलब पाउन नसकेका हुन् । दसैं आउनै लाग्दा समेत यहाँका विभिन्न कार्यालयका कर्मचारीहरुले तलब नपाएको गुनासो गरेका छन् । प्रदेश मातहत आएका कार्यालयहरु तलब पाउन नसकेको कर्मचारीहरुले आ...

बैतडीमा सरकारी कर्मचारीले तीन महिनादेखि तलब पाएनन्

बैतडी :  बैतडीका सरकारी कार्यालयका कर्मचारीले तीन महिनादेखि तलवभत्ता पाउन सकेका छैनन्। प्रदेश सरकार अन्तर्गत रहेका सरकारी कार्यालयका कर्मचारीले तलव पाउन नसकेका हुन्। दशैं आउनै लाग्दा समेत बैतडीका विभिन्न कार्यालयका कर्मचारीहरुले तलव नपाएको गुनासो गरेका छन्।  प्रदेश मातहत आएका कार्यालयहरु तलव पाउन नसकेको कर्मचार...