पिर्का नराखी सलामी लिएर सरकारी निवास छिरे गृहमन्त्री लामिछाने (तस्वीरहरू)

काठमाडौं : उपप्रधान एवं गृह मन्त्री रवि लामिछाने पुल्चोक स्थित मन्त्रीको सरकारी निवासमा सरेका छन्। पत्नीसहित लामिछाने पूजापाठ गरेर बिहीबार दिउँसो सरकारी निवास सरेका हुन्। सरकारी निवासमा मन्त्री लामिछानेले झन्डोत्तोलन गर्नुका साथै उनलाई नेपाली सेनाको एक टुकडीले सलामीसमेत दिएको थियो। तर सलामीका क्रममा भुईँमा पिर्का राखिएन। सचिवालयका अनुसार मन्त्री लामिछानेकै आग्रहमा पिर्का नराखिएको हो । यसअघि ‘पिर्के सलामी’को चर्को आलोचना हुने गरेको थियो। 

सम्बन्धित सामग्री

प्रधानमन्त्री प्रचण्डलाई भेट्न बालुवाटार पुगे गृहमन्त्री लामिछाने

काठमाडाैँ- प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेबीच भेटवार्ता भएको छ। प्रधानमन्त्रीकाे सरकारी निवास बालुवाटारमा दुई जनाबीच भेटवार्ता भएको हो। भेटवार्ताका क्रममा गृहमन्त्री लामिछानेले सुरक्षा व्यवस्थासम्बन्धी रिपोर्ट पेस गरेका थिए। प्रधानमन्त्री प्रचण्डले नागरिकलाई सुशासन र सुरक्षाको प्रत्याभूत गराउनेगरी कार्य अघि बढाउन गृहमन्त्री लामिछानेलाई निर्देशन दिएका थिए । यसका साथै सरकार गठनलगायतका विविध […]

गृहमन्त्री लामिछाने सरकारी निवासमा, पिर्काविनाकाे सलामी !

काठमाण्डाै – उपप्रधान एवम् गृहमन्त्री रवि लामिछाने सरकारी निवासमा सर्नुभएकाे छ । आज बिहीवार दिउँसाे पूजापाठ गरेर गृहमन्त्री लामिछाने पत्निसहित सरकारी निवास पुल्चाेक सर्नुभएकाे हाे ।मन्त्री लामिछानेले सरकारी निवासमा झन्डोत्तोलन गर्नुभएकाे छ । उहाँलाई नेपाली सेनाको एक टुकडीले सलामी पनि अर्पण गरेकाे थियाे । सलामी लिने क्रममा पिर्का र राताे कपडा भने राखिएकाे थिएन । यसअघि 'पिर्के सलामी' लिने गरेकाे भन्दै आलाेचना हुँदै आएकाे थियाे ।

गृहमन्त्री लामिछाने सरकारी निवास पुल्चोक सरे

काठमाडौँ। उपप्रधानमन्त्री एवम् गृहमन्त्री रवि लामिछाने सरकारी निवास पुल्चोकमा सरेका छन्। उनीह बिहीबार दिउँसो सरकारी निवास पुल्चोकमा सरेका हुन्। सरकारी निवासमा सरेपछि गृहमन्त्रीले झण्डोत्तोलनसमेत गरेका छन् भने उनलाई नेपाली सेनाको टुकडीले सलामीसमेत दिएको छ।

पूजाआजा गरेर सरकारी निवास सरे गृहमन्त्री लामिछाने

काठमाडौँ – उपप्रधान एवम् गृहमन्त्री रवि लामिछाने बिहीबार सरकारी निवास पुल्चोकमा सरेका छन्। गृहमन्त्री लामिछाने आज बिहीबार दिउँसो पूजाआजा गरेर पुल्चोकस्थित सरकारी निवास(क्वाटरमा) सरेका हुन्। उनले आफू सर्ने क्वाटरमा पूजाआजाका साथै झण्डोत्तोलनसमेत गरेका थिए। पूर्वसञ्चारकर्मी लाम‍िछाने राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का सभापतिसमेत हुन्।

नवनियुक्त गृहमन्त्री लामिछाने सरकारी निवास पुल्चोक सरे

काठमाडौं, १४ पुष । उपप्रधान एवम् गृहमन्त्री रवि लामिछाने हरिहरभवनस्थित् सरकारी क्वार्टर सरेका छन् । गृहमन्त्री लामिछाने आज (बिहीबार) सरकारी निवासमा सरेका हुन् । सो क्रममा गृहमन्त्री लामिछाने दम्पत्तिले पुजापाठ पनि गरेका थिए । मन्त्री लामिछानेलाई नेपाली सेनाले सलामी दिएको थियो । सलामीका क्रममा भने भुइँमा पिर्का राखिएको थिएन । लामिछानेका सचिवालय सदस्य दीपक बोहोराले […]