धार्मिक स्वतन्त्रता र तिब्बती संस्कृतिको संरक्षणको पक्षमा अमेरिका

चीनसँगको तनाव बढेपछि भारतका लागि अमेरिकी राजदूत अतुल केसपले तिब्बती आध्यात्मिक नेता दलाई लामासँग भेट गरेका छन् । लामासँगको भेटपछि राजदूत केशपले अमेरिकाले धार्मिक स्वतन्त्रता र तिब्बती संस्कृतिको समर्थन गर्ने बताएका छन् ।