बेमौसमी बर्षाले बेच्न ठिक्क पारेको बन्दा बारीमै कुहायो

बैतडी । बैतडीमा व्यवसायीक तरकारी खेतिमा आवद्ध किसानहरुले बजारभाउ नपाउदा बिक्रि गर्नका लागि तयार भएको तरकारी खेतमै कुहिएको छ । अहिले जिल्लाका अधिकांस ठाउँका किसानहरुले उत्पादन गरेको बन्दागोपि खेतमै कुहिएको छ । कार्तिक महिनाको सुरुवातमा परेको अबिरल बर्षाले खेतमा लगाएको तरकारीमा नोक्सान पु¥याएको हो । बर्षाबाट जोगिएको तरकारीले समेत बजार भाउ नपाएकाले बन्दाकोपी खेतमै कुहिएको […] The post बेमौसमी बर्षाले बेच्न ठिक्क पारेको बन्दा बारीमै कुहायो appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal.