नेपालकै पहिलो फ्लाइओभर सपना

काठमाडौं उपत्यकाका केही स्थानमा आठ लेनका सडक भए तापनि यातायात व्यवस्थापनका दृष्टिकोणले चाप व्यवस्थापन गर्न सकिएको छैन । पछिल्ला वर्षहरूमा काठमाडौंका सडकमा यातायात व्यवस्थापन गर्न नसकेको तीतो यथार्थबीच मुलुकमा नै पहिलो पटक ग्वार्को चोकमा फ्लाइओभर बनाउने खबर सुखद हो । माइतीघर थापाथली चोकमा मुलुककै पहिलो फ्लाइओभर बनाउने योजना सुनिएको धेरै वर्षपछि फरक स्थानमा नै भए […]