वक्तृत्वकला प्रतियोगितामा रेश्मा गैरे प्रथम

कपिलवस्तु । अन्तर्राष्ट्रिय बाल दिवसको अवसरमा कपिलवस्तुको बुद्धभूमिमा वक्तृत्वकला प्रतियोगिता सम्पन्न भएको छ । बुद्धभूमि नगरपालिकाले दिवसको अवसरमा नगरपालिकाको सभा हाल हनुमान चोकमा आयोजना गरेको प्रतियोगिता सम्पन्न भएको हो । बुद्धभूमि नगरपालिकाका नगर प्रमुख केशव कुमार श्रेष्ठको अध्यक्षतामा भएको प्रतियोगितामा १८ वटा विद्यालय बाट १६ विद्यार्थीको सहभागिता रहेको थियो । प्रतियोगितामा सिद्धार्थ स्मारक मावि कि […] The post वक्तृत्वकला प्रतियोगितामा रेश्मा गैरे प्रथम appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

सम्बन्धित सामग्री

धनकुटामा वक्तृत्वकला प्रतियोगिता

धनकुटा । ५९ औं बाल दिवसको अवसर पारेर धनकुटामा वक्तृत्वकला प्रतियोगिता गरिएको छ । दिवसको अवसरमा धनकुटा नगरपालिकाले ‘बालबालिकामा लगानीः सुनिश्चित भविष्यको थालनी’ विषयक अन्तर विद्यालय स्तरीय वक्तृत्वकला प्रतियोगिता आयोजना गरेको हो । प्रतियोगितामा तुलसी मेहर माविका डिना घिमिरे पहिलो, बालसंसार माविका दिया बस्नेत दोस्रो, निजामती आवासीय माविका आर्शी अधिकारी तेस्रो र गोकुण्डेश्वर माविका किरण […] The post धनकुटामा वक्तृत्वकला प्रतियोगिता appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

धनकुटामा बाल दिवसमा वक्तृत्वकला प्रतियोगिता

धनकुटामा ५९ औं बाल दिवसको अवसरमा शुक्रबार अन्तरविद्यालय वक्तृत्वकला प्रतियोगिता आयोजना गरिएको छ । बालबालिकामा लगानी : सुनिश्चित भविष्यको थालनी विषयक वक्तृत्वकलामा धनकुटा नगरपालिका क्षेत्रका नौ विद्यालयको सहभागिता थियो ।

मावि स्तरीय वक्तृत्वकला प्रतियोगिता सम्पन्न

स्याङ्जा ।  अन्तर माध्यमिक विद्यालय स्तरीय वक्तृत्वकला प्रतियोगिता सम्पन्न भएको छ । मातृभूमि सामुदायिक पुस्तकालय, कालीगण्डकी विर्घाको आयोजनामा  कालीगण्डकी गाउँपालिकाका ८ विद्यालयको सहभागितामा प्रतियोगिता  शुक्रबार सम्पन्न भएको हो।  उक्त  प्रतियोगितामा जनता माध्यमिक विद्यालय बिर्घा अर्चलेका छात्रा राधा पाण्डेय प्रथम, देउराली मा.वि का छात्र विष्णु पाण्डेय द्वितीय र जनहित मा.वि.का छात्रा एन्जिला रानाले तृतीय स्थान प्राप्त […]

नेपालस्थित पाकिस्तानी दूतावासद्वारा निवन्ध लेखन र वक्तृत्वकला प्रतियोगिता आयोजना

काठमाडौं । नेपालस्थित पाकिस्तानी दूतावासले १०औँ वार्षिक निबन्ध लेखन प्रतियोगिता र छैटौँ वक्तृत्वकला प्रतियोगिता सम्पन्न गरेको छ । प्रतियोगितामा विजयीहरुलाई पाकिस्तानी राजदूत अबरार एच हाश्मीले पुरस्कार प्रदान गर्नुभएको थियो ।यस वर्ष निबन्ध लेखन प्रतियोगिताको विषय ‘सार्क–यसलाई क्षेत्रिय समृद्धिमका लागि कसरी सदुपयोग गर्न सकिन्छ’ भन्ने थियो । निबन्ध लेखन प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय स्थान हासिल […]

३० वर्ष पार महिलाहरुबीच वक्तृत्वकला प्रतियोगिता, बच्चा बोकेरै आए प्रतियोगी

‘म दिनभर खेतमा काम गर्न जान्छु । एक दिनको ज्याला पाँच सय दिन्छन् । तर मसँगै काम गरेका पुरुषले सात सय पाउँछन् । मैले चाँहि पुरुषले जति किन पाउँदिन ?’...

हुुम्लामा मनाइयो ५८औँ बालदिवस (फोटो फिचर)

सिमकोट – हिमाली जिल्ला हुुम्लामा ५८औँ बालदिवस विभिन्न कार्यक्रम गरी मनाइएको छ। उक्त अवसरमा माध्यामिक विद्यालयस्तरीय नृत्य र वक्तृत्वकला प्रतियोगिता आयोजना गरिएको छ। सिमकोट गाउँपालिकाको आयोजनामा माविस्तरीय सो प्रतियोगिता सञ्चालन गरिएको हो। लोकतन्त्र चोकबाट निकालिएको र् याली बालमन्दिर माविमा आएर कार्यक्रममा परिणत भएको थियो। प्रतियोगिताअन्तर्गत नृत्यमा मानसरोवर मावि पहिलो भएको छ भने बालमन्दिर मावि द्वितीय […]

फरक क्षमता भएका विद्यार्थीको वक्तृत्वकला प्रतियोगिता

काठमाडौँ। नेपाल परिवार नियोजन संघ काठमाडौँ उपत्यका शाखा जडिबुटी कार्यालयले फरक क्षमता भएका विद्यार्थीमाझ अन्तर विद्यालय वक्तृत्वकला प्रतियोगिता सञ्चालन गरेको छ । २३ औं अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा शारिरीक अपांगता भएकाहरुको यौनिक तथा प्रजनन अधिकारका विषयमा केन्द्रित रहेर सो वक्तृत्वकला प्रतियोेगिता आयोजना गरिएको हो । उपत्यकाका काठमाण्डौ, भक्तपुर र ललितपुरमा सञ्चालित फरक क्षमता भएका विद्यार्थी […]

दुध दिवसको पूर्वसन्ध्यामा नेपाल डेरी एसोसिएसनले विभिन्न कार्यक्रम सम्पन्न गर्यो

राष्ट्रिय दुग्ध विकास बोर्डको र नेपाल डेरी एशोसिएशनको आयोजनामा ‘दीर्घ जीवन, गुणस्तरीय दूध तथा दुग्ध पदार्थको सेवन’ वक्तृत्वकला प्रतियोगिता सम्पन्न भएको छ । दुध दिवसको पूर्वसन्ध्यामा बोर्ड र एशोसिएशनको आयोजनामा मनाल्सु वर्ड कलेज, प्राक्सिस ईन्टरनेशनल एकाडेमी चुच्चेपाटि, चावहिल, र चाँगुनारायणमा कार्यक्रम सम्पन्न गरिएको हो ।एसोसिएशनका अध्यक्ष सापकोटाले एसोसिएशनले गरेका गतिविधि बताउँदै आगामी दिनमा पनि यस्ता कार्यक्रमहरु गर्दै जाने बताए । कार्यक्रमबारे प्राष्ट पार्दै एसोसिएशनका महासचिव प्

४१ औं जापानी भाषा वक्तृत्वकला प्रतियोगिता सम्पन्न

नेपाल जापानिज भाषा शिक्षक संगठन (जाल्टान) ले विगत लामो समयदेखि आयोजना गर्दै आएको अल नेपाल जापानिज ल्याङ्ग्वेज स्पिच कन्टेस्ट कोरोना महामारीको कारण यो वर्ष ४१ औं वक्तृत्वकला जुम अनलाइन मार्फत आयोजना गरियो ।जापान फाउण्डेशको प्रायोजन र नेपालस्थित जापानी राजदूतावासको सहयोगमा जाल्टानले हरेक वर्ष आयोजना गर्दै आएको यस प्रतियोगिता, जापानी भाषा अध्ययनरत विद्यार्थीलाई नियामानुसार जुनियर र […]

विद्यार्थीको मनोभाव बुझ्न वक्तृत्वकला प्रतियोगिता आयोजना गरिने

१६ फागुन, सप्तरी । विद्यार्थीको मनोभाव बुझ्ने उद्देश्यले सप्तरीमा वक्तृत्वकला प्रतियोगिताको आयोजना गरिने भएको छ । सगरमाथा साहित्य परिषद्क आयोजनामा जिल्लाको कञ्चनरुप नगरपालिकामा आगामी फागुन २५ गते प्रतियोगिता सञ्चालन हुँदैछ । विद्यार्थीलाई तीनवटा विषयमा बोल्न लगाइने आयोजकले जनाएको छ । मेरो सोंचाई र रोजाइका बाआमा, मैले खोजेको र रोजेको शिक्षक तथा म र मेरो मनोविज्ञान […]