विभिन्न वस्तु आयातमा लाग्दै आएको करमा छुट

सरकारले विभिन्न मालवस्तुको आयातमा भन्सार महसुलमा छुट दिएको छ । अर्थ मन्त्रालयले राजपत्रमा सूचना प्रकाशित गरी विभिन्न मालवस्तुको आयातमा लाग्ने करको दरमा हेरफेर गरिएको जानकारी दिएको छ । नयाँ व्यवस्थाअनुसार कच्चा भटमासको तेल, पाम तेल, सूर्यमुखी तेल आयात गर्दा भन्सार महसुलमा ९० प्रतिशत छुट दिएको हो । राजस्व सचिव रामेश्वर दङ्गालका अनुसार उद्योगले सूर्यमुखीको तेल …

सम्बन्धित सामग्री

विभिन्न संस्थामा महालक्ष्मी विकास बैंकका ग्राहकलाई छुट

काठमाडौं– महालक्ष्मी विकास बैंक लिमिटेडले विभिन्न स्थानमा अवस्थित संस्थाहरुसँग सम्झौता गरेको छ । सम्झौता पश्चात महालक्ष्मी विकास बैंकका डेविट/क्रेडिट कार्ड तथा मोबाइल बैंकिङ प्रयोग गर्ने ग्राहकले ती संस्थाका विभिन्न सेवामा छुट प्राप्त गर्न सक्नेछन् । बैंकले आफ्ना ग्राहकलाई डिजिटल बैंकिङको प्रयोगमा सहज बनाउन ती संस्थासँग सहकार्य गरेको जनाएको छ ।

महालक्ष्मी विकास बैंकका ग्राहकलाई विभिन्न संस्थाका सेवामा विशेष छुट

काठमाडौं । महालक्ष्मी विकास बैंक लिमिटेडका ग्राहकले विभिन्न संस्थाका सेवामा विशेष छुट पाउने भएका छन् । स्वास्थ्य, श्रृँगार, होटल तथा रेष्टुरेन्ट क्षेत्रका संस्थासँगको समन्वयमा आफ्ना ग्राहकलाई विशेष छुट प्रदान गर्ने व्यवस्था मिलाइएको बैंकले जनाएको छ । सम्झौता अनुसार जनकपुरधाम–९ मा रहेको नव जीवन हस्पिटल प्रालिले उपलब्ध गराउने हस्पिटल सर्भिसमा १५ प्रतिशत, फार्मेसीमा ७ प्रतिशत, अन्य […]

महालक्ष्मी विकास बैंकका ग्राहकलाई विभिन्न संस्थाका सेवामा विशेष छुट

काठमाडौं । महालक्ष्मी विकास बैंक लिमिटेडका ग्राहकले ग्राहकलाई विभिन्न संस्थाका सेवामा विशेष छुट पाउने भएका छन् । बैंकले स्वास्थ्य, होटल तथा रेष्टुरेन्ट क्षेत्रका विभिन्न संस्थासँग सम्झौता गरी आफ्ना ग्राहकलाई आकर्षक छुट उपलब्ध गराउने भएको हो । सम्झौता अनुसार बैंकका ग्राहकहरुले वीरगञ्जमा रहेको मंगलम डाइगनोस्टिक सेन्टरको प्याथोलोजी टेस्ट सेवामा १० प्रतिशत, बाराको सिमरामा अवस्थित होटल क्विक–२० […]

सिटिजन्स बैंकका ग्राहकलाई विभिन्न संघ संस्थामा छुट

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले विभिन्न संस्थासँग छुट दिनेबारे सम्झौता गरेको छ । सम्झौता पश्चात सिटिजन्स बैंकका ग्राहकले उक्त संस्थाका सेवामा विभिन्न किसिमका छुट प्राप्त गर्न सक्ने छन् । बैंकका ग्राहकले काठमाडौंको तिनकुनेस्थित रिद्धि सिद्धि डायग्नोस्टिक एण्ड रिसर्च सेन्टरका सेवामा अधिकतम २० प्रतिशत छुट पाउने छन् । यसैगरी ललितपुरको भैंसेपाटीमा रहेको अर्बन स्माइल डेन्टल केयर प्रा.लि. […]

महालक्ष्मी विकास बैंकका ग्राहकलाई विभिन्न सेवामा विशेष छुट

काठमाडौँ – महालक्ष्मी विकास बैंकका ग्राहकले रेष्टुरेन्ट, आयुर्वेद, श्रृंगार, स्वास्थ्यलगायत क्षेत्रमा विभिन्न छुट सुविधा पाउने भएका छन्। बैंकले काठमाडौंका विभिन्न स्थानमा अवस्थित संस्थासँग यसबारे सम्झौता गरेको हो। सबल बैंक, सफल सहकार्य नामक नारालाई आत्मसाथ गर्दै महालक्ष्मी विकास बैंकले यस्तो सम्झौता गरेको जनाएको छ। सम्झौतापछि महालक्ष्मी विकास बैंकका डेबिट कार्ड तथा मोबाइल बैंकिङ प्रयोग गर्ने ग्राहकले […]

काठमाण्डौ र ललितपुर महानगरपालिले विभिन्न बहानामा सम्पत्ति कर छुट दिएको पाइयो

काठमाण्डाै – काठमाण्डौ र ललितपुर महानगरपालिकाले विभिन्न बहानामा  सम्पत्ति करमा छुट दिएको पाइएको छ ।  महालेखा परीक्षकको कार्यालयको ५९ औँ प्रतिवेदनले काठमाण्डौ महानगरले विभिन्न बहानामा सम्पत्ति करमा छुट दिँदा १२ करोड सात लाख रुपैयाँ असुल नभएको देखाएको छ ।  आर्थिक वर्ष २०७७/७८ मा सम्पत्ति कर निर्धारण भएकामध्ये ९७ जना करदाताको फाइल परीक्षण गर्दा नियमअनुसार निर्धारण हुने १८ करोड ११ लाख रुपैयाँ कर उठाउनुपर्ने देखिए पनि विभिन्न कारणले जम्मा ६ करोड चार लाख रुपैयाँ मात्रै कर दाखिला भएको देखिएको प्रति...

बैंक अफ काठमाण्डूका ग्राहकलाई विभिन्न सेवामा ४५ प्रतिशतसम्मको विशेष छुट

बैंक अफ काठमाण्डू लिमिटेडले आफ्ना कार्ड तथा मोबाइल बैंकिङ्ग प्रयोगकर्ताहरुलाई देशका विभिन्न स्थानमा ४५ प्रतिशतसम्मको छुट उपलब्ध गराउने भएको छ । विभिन्न होटल, रेस्टुरेन्ट, बुटिक, जिम/फिटनेस सेन्टर, अस्पताल, फार्मेसी तथा डेन्टल क्लिनिकहरुसँग ४५ प्रतिशत छुट दिन सम्झौता गरेको हो । सम्झौतापश्चात् बैंकका कार्ड तथा मोबाइल बैंकिङ प्रयोगकर्ताहरुले होटल तथा रेस्टुरेन्ट अन्तर्गत एयरपोटचोक, विराटनगरमा १५ प्रतिशत, […]

बैंक अफ काठमाण्डूका ग्राहकलाई विभिन्न स्थानमा ४५% सम्म छुट

बैंक अफ काठमाण्डू लिमिटेडले आफ्ना ग्राहकलाई छुट उपलब्ध गराउन विभिन्न होटल, रेस्टुरेन्ट, बुटिक, जिम÷फिटनेस सेन्टर, अस्पताल, फार्मेसी तथा डेन्टल क्लिनिकहरुसँग सम्झौता गरेको छ । सम्झौताअनुसार ग्राहकले ४५% सम्म छुट पाउन सक्ने बैंकले जनाएको छ । सम्झौता पश्चात्  बैंकका कार्ड तथा मोबाइल बैंकिङ्ग प्रयोगकर्ताले होटल तथा रेस्टुरेन्ट अन्र्तगत पर्पल हेज रेस्ट्रो एण्ड गार्डेन एयरपोटचोक, विराटनगरमा १५%, मिठो रेस्टुरेन्ट वित्र्तामोडमा १०%, नोबेल होटल एण्ड स्वीमिङ कम्प्लेक्स इमाडोलमा १०%, मिटिङ

बिध ल्याबमा विभिन्न परीक्षण गर्दा ५० प्रतिशत छुट

काठमाडौं : बिध ल्याबले पहिलो वार्षिक उत्सवको अवसरमा विभिन्न परीक्षणमा छुट दिएको छ।ललितपुरको कुपण्डोस्थित यएन पार्क नजिकै रहेको यस ल्याबले आज दिनभर पिसिआरलगायतका सबै परीक्षणमा ५० प्रतिशत छुट व्यवस्था गरिएको छ। त्यस्तै, एक सातासम्म सबै प्रकारका परीक्षणमा ४० प्रतिशत छुट गरिएको छ। कोरोना भाइरस महामारीबाट विश्व नै जुधिरहेको बेला स्थापना भएको यस ल्याबले काठमाडौंबाहिरका शहरहरुमा पनि आफ्नो कार्यालय बिस्तार गरिरहेको छ।यस ल्याबले एक वर्षको अवधिमा एक लाख ३० हजार पिसिआर परीक्षण गरिएको जनाएको छ। त्यस्तै