Kathmandu. The ward convention of the Nepali Congress, considered the foundation of its 15th General Convention, has been ongoing since October 3. Although the date was set for October 3 and 4, over 300 wards are yet to hold their conventions, informed Prem Bahadur Khadka, coordinator of the Central Election Committee. “Preliminary data shows that conventions are yet to be held in 300 wards,” Coordinator Khadka told Ratopati. “Ward conventions have been completed in 70 districts. Districts affected by the Bhote Koshi flood are yet to hold them. There are some disputes in the Terai region.” However, the enthusiasm, competition,...
Kathmandu. A demand has been raised in the ongoing central committee meeting of the CPN-UML to discuss the election review and party reorganization task force report. Leaders have said that efforts will be made to include these demands in the chairman's report in the upcoming secretariat meeting.
राष्ट्रसंघको ८१औँ महासभामा सहभागी हुन प्रधानमन्त्री शाह अमेरिका प्रस्थान प्रधानमन्त्री बालेन शाह संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी हुन अमेरिकाको न्युयोर्क प्रस्थान गरेका छन् । ४ सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै प्रधानमन्त्री शाह कतार एयरवेजको विमानमार्फत दोहा हुँदै न्युयोर्कतर्फ प्रस्थान गरेका हुन् । महासभाका क्रममा उनले नेपालका तर्फबाट विश्व समुदायसमक्ष धारणा राख्नेछन् । प्रधानमन्त्री शाहले असोज ८ […]
काठमाडौं- नेकपा एमालेको ललितपुरमा जारी केन्द्रीय कमिटी बैठकमा केन्द्रीय सदस्य झपट रावलले पार्टीको आन्तरिक लोकतन्त्र, संस्थागत प्रणाली र विगतका राजनीतिक निर्णयबारे प्रश्न उठाएका छन् । बैठकमा धारणा राख्दै रावलले आन्तरिक लोकतन्त्र कमजोर भएको पार्टी पंक्तिले संविधान र लोकतन्त्रका लागि प्रभावकारी रूपमा लड्न नसक्ने बताए । उनले अहिले संसद् पुनर्स्थापनाको मुद्दा उठाउनु उपयुक्त नभएको धारणा राखे। […]