रेडमी नोट १२ टी प्रोमा काम गर्दै साओमी

साओमीले नयाँ स्मार्टफोन रेडमी नोट १२ टी प्रोमा सार्वजनिक गर्ने भएको छ । चाँडै चिनियाँ बजारमा सार्वजनिक गर्ने गरी कम्पनीले काम गरिरहेको छ ।  यसबाहेक, कम्पनीले आगामी फोनको डिजाइनको झलक दिन केही तस्बिरहरू साझा गरेको छ । कम्पनीले रेडमी नोट १२ टी प्रोमा एलसीडी प्यानल दिइने बताएको छ, जसमा १४४ हर्जको रिफ्रेस रेट र २०ः५ः९ को एस्पेक्ट रेसियो छ । यसको स्क्रिन अघिल्लो मोडेल जस्तै...

सम्बन्धित सामग्री

रेडमी नोट १२ टी प्रो सार्वजनिक गर्दै साओमी

साओमीले नयाँ स्मार्टफोन रेडमी नोट १२ टी प्रो सार्वजनिक गर्ने भएको छ । चाँडै चिनियाँ बजारमा सार्वजनिक गर्ने गरी कम्पनीले काम गरिरहेको छ ।  यसबाहेक, कम्पनीले आगामी फोनको डिजाइनको झलक दिन केही तस्बिरहरू साझा गरेको छ । कम्पनीले रेडमी नोट १२ टी प्रोमा एलसीडी प्यानल दिइने बताएको छ, जसमा १४४ हर्जको रिफ्रेस रेट र २०ः५ः९ को एस्पेक्ट रेसियो छ । यसको स्क्रिन अघिल्लो मोडेल जस्तै...

साओमी नेपालको उपभोक्तालाई मनसुन अफर

काठमाडौं। ग्लोबल टेक्नोलोजी लिडर साओमीले रेडमी नोट ११ सिरिजअन्तर्गत रेडमी नोट ११, रेडमी नोट ११ प्रो र रेडमी नोट ११ प्रो फाइभ जीको कुनै पनि भेरिएन्ट र साओमी १२ सिरिजअन्तर्गत साओमी १२ र साओमी १२ एक्स ८ जीबी-२५६ जीबी खरिद गर्ने उपभोक्ताहरूलाई लक्षित गरेर अमेजिंग मनसुन अफर सार्वजनिक गरेको छ । यो अफरअन्तर्गत उक्त मोडलका […]

साओमीको ‘मनसुन’ अफर सार्वजनिक

काठमाडौं । साओमी नेपालले ग्राहकहरूका लागि ‘अमेजिङ मनसुन अफर’ ल्याएको छ । साओमीले रेडमी नोट ११ सिरिजअन्तर्गत रेडमी नोट ११, रेडमी नोट ११ प्रो र रेडमी नोट ११ प्रो ‘५ जी’ को कुनै पनि भेरिएन्ट र साओमी १२ सिरिजअन्तर्गत साओमी १२ र साओमी १२ एक्स ८ जीबी-२५६ जीबी खरिद गर्ने...

साओमीले ल्यायो मनसुन अफर

साओमी नेपालले अमेजिंग मनसुन अफर सार्वजनिक गरेको छ । कम्पनीले रेडमी नोट ११ सिरिज अन्तर्गत रेडमी नोट ११, रेडमी नोट ११ प्रो र रेडमी नोट ११ प्रो फाइभजीको कुनै पनि भेरियन्ट र साओमी १२ सिरिज अन्तर्गत साओमी १२ र साओमी १२ एक्स ८ जीबी/२५६ जीबी खरिद गर्ने उपभोक्ताहरुलाई लक्षित गरेर मनसुन अफर सार्वजनिक गरेको हो । यो अफर अन्तर्गत उक्त मोडलका फोनहरु किन्न चाहने उपभोक्ताहरुले रेडमी...

रिद्धिसिद्धि सिमेन्टको ‘कन्ट्रयाक्टर मिट’

काठमाडौं (अस) । रिद्धिसिद्धि सिमेन्टले आफ्ना उत्पादन, गुणस्तर तथा इञ्जिनियरिङ सुझावलगायत प्राविधिक ज्ञान दिने उद्देश्यले विभिन्न स्थानमा  कन्ट्रयाक्टर मिट (ठेकेदार भेला)  आयोजना गरेको छ । फागुन १३ गते चन्द्रागिरि, १४ गते भक्तपुर तथा ललितपुर र १५ गते बनेपामा कार्यक्रम आयोजना गरिएको कम्पनीले बताएको छ । देशका विभिन्न स्थानमा कन्ट्रयाक्टर मिट सम्पन्न गरिसकेको कम्पनीले ४३ ग्रेडको ओपीसी सिमेन्टमा केन्द्रित रही छलफल चलाइने गरेको जनाएको छ । निर्माण कार्यमा प्राविधिक रूपमा संलग्न सम्पूर्ण ठेकेदारलाई उत्पादन, गुणस्तर प्रक्रिया तथा इञ्जिनियरिङ सुझावलगायत प्राविधिक ज्ञान दिन र सिमेन्टको विशेषतासम्बन्धी जानकारी गराउन कार्यक्रम आयोजना गरिरहेको कम्पनीको भनाइ छ । कार्यक्रममा ५ सयभन्दा बढी संख्याका ठेकेदारले छलफलमा सहभागिता जनाएका थिए । कम्पनीले आउँदो नयाँ वर्ष ०७९ लक्षित उपहार योजना सार्वजनिक गरेको छ । कम्पनीले ठेकेदार लक्षित हात खाली नजाने उपहार योजना सार्वजनिक गरेको छ । उपहार योजना ०७८ फागुन १ देखि ०७९ वैशाख ३१ सम्म लागू हुनेछ । योजनाअन्तर्गत खरिद तथा उपयोग हुने सिमेन्ट बोरा संख्याका आधारमा विभिन्न उपहार पाउन सकिनेछन् । योजना अन्त्यमा गोला प्रथामार्फत ५ जना भाग्यशाली विजेताले बम्पर पुरस्कारका रूपमा काठमाडौं–पोखरा भ्रमण प्योकज जित्न सक्नेछन् । ६००० बोरा ओपीसी वा पीएससी सिमेन्ट खरिदमा ४३ इन्चको सीजी स्मार्ट एलईडी टीभी वा सिओमी ११ लाइट एनई ५जी ८/१२८ जीबी १ थान, ५००० बोरा ओपीसी वा पीएससी सिमेन्ट खरिदमा ३२ इन्चको सीजी स्मार्ट एन्ड्रोइड सीजी३२बी वा साओमी रेडमी नोट १० प्रो १ थान पाउन सकिनेछ । यस्तै, २५०० बोरा ओपीसी वा पीएससी सिमेन्ट खरिदमा साओमी रेडमी ९सी ३२/६४जीबी वा बाल्ट्र बीओटी ११२ ५० लिटर फोस्टर ओभन १ थान, १५०० बोरा ओपीसी वा पीएससी सिमेन्ट खरिदमा बाल्ट्रा इन्फ्रारेड इन्डक्सन कुकर वा यासुदा वाईएस–२८एससी २.८ लिटर राइस कुकर १ थान, ८०० बोरा ओपीसी वा पीएससी सिमेन्ट खरिदमा रेनकोट १ थान, ४०० बोरा ओपीसी वा पीएससी सिमेन्ट खरिदमा हटपट लञ्च बक्स १ थान जित्न सकिनेछ ।

के हो टेलिकमको भीओएलटिई सेवा, यी फोनमा चल्छ भीओएलटिई

माघ २३, काठमाडौ‌। नेपाल टेलिकमले आफ्नो १८ औ वार्षिकोत्सव पारेर भीओएलटिई सेवाको व्यवसायीक शुरुवात गरेको छ। गत जेठबाट परिक्षण भईरहेको भीओएलटिई सेवा शनिवारदेखि व्यवसायीक रुपमा सञ्चालनमा आएको हो । देशभर टेलिकमको फोरजी नेटवर्क कभरेज भएको ठाउँमा भीओएलटिई सेवा उपलब्ध भएको नेपाल टेलिकमले बताएको छ  ।  टेलिकमले  सेवालाई आधुनिक बनाउँदै गुणस्तर सुधार गर्ने भन्दै  वायरलेस प्रविधिको चौथो पुस्ताको प्रविधि फोरजी एलटिई सेवाको शुरु गरेको थियो । उक्त सेवाको उपलब्धतासँगै फोरजी मोबाइलको भ्वाईस सेवामा हाई डेफिनेशन प्राप्त हुने भीओएलटिई सेवा गत जेठबाट  परीक्षण शुरु गरिएको थियो । यो भीओएलटिई प्रविधिले  डायल गर्नासाथ सम्पर्क कायम हुने, नेटवर्कको सहज उपलब्धताका साथै सेवामा गुणस्तरीयता महसुस गर्न सकिने टेलिकमले बताउँदै आएको थियो।  कसरी एक्टिभ गर्ने ? यदि तपाईसँग  उल्लेखित कुनै पनि फोनसेटन छ भने डायल प्याडमा गएर *४४४# डायल गर्नुहोस र  सेवा शुरु गर्नुहोस । एण्ड्रोइड फोन छ भने नेटवर्क सेटिङमा गएर भीओएलटिई अन गर्नुहोस । यदि तपाई आईफोन यूजर हो भने सेटिङ भित्र कलरडाटामा जानुहोस, डाटाअप्सनमा जानुहोस।  त्यसपछि भ्वाईस डाटामा जानुहोस् भीओएलटिई अन गर्नुहोस र एलटिई अप्सनमा टिकमार्क लगाउनुहोस । शनिवारदेखि व्यवसायीक रुपमा सञ्चालनमा आएको भीओएलटिई सेवा नेपालमा उपलब्ध सबै फोन सेटमा भने सपोर्ट गर्दैन । भीओएलटिई सपोर्ट गर्ने फोनसेटमा मात्रै यो सेवा उपलब्ध हुनेछ । आफ्नो मोबाईलको सेटिङमा गएर भीओएलटिई अप्सन भए नभएको निर्क्योल गरि आफ्नो फोनमा भीओएलटिई चल्ने नचल्ने पत्ता लगाउन सकिन्छ।  यद्यपी नेपाल टेलिकमले भीओएलटिई सेवा सपोर्ट गर्ने फोन भित्र्याउन मोबाईल फोन आयात कर्तालाई अनुरोध गर्दै आएको छ। यी हुन भीओएलटिई चल्ने मोबाईल फोन   सामसङ ग्यालेक्सी एम जीरो वान एस, ग्यालेक्सी एम ०२, ग्यालेक्सी एम ११, ग्यालेक्सी एम १२, ग्यालेक्सी एम २१, ग्यालेक्सीन एम ३० एस, ग्यालेक्सी एम ३१, ग्यालेक्सी ए १२, ग्यालेक्सी ए ५१, ग्यालेक्सी ए ५२, ग्यालेक्सी ए ५२ फोनमा चल्ने छ ।  त्यस्तै सामसङको ग्यालेक्सी ए ७० एस, ग्यालेक्सी ए ७१, ग्यालेक्सी ए ७२, ग्यालेक्सी नोट १०, ग्यालेक्सी एस १०, ग्यालेक्सी एस टेन प्लस, ग्यालेक्सी एस टेन इ, ग्यालेक्सी एस २०, ग्यालकेसी एस २० प्लस, ग्यालेक्सी एन २० अल्ट्रा, ग्यालेक्सी एस २० एफई, ग्यालेक्सी एन २१, ग्यालेक्सी एस २१ प्लस, ग्यालेक्सी एन २१ अल्ट्रा मोबाइलमा सेमत चल्नेछ ।  त्यसैगरी सामसङको ग्यालेक्सी नोट १०, ग्यालेक्सी नोट १० प्लस, ग्यालेक्सी नोट २०, ग्यालेक्सी नोट २० अल्ट्रा, ग्यालेक्सी जेड फोल्ड २ मोबाइलमा चल्नेछ ।   आईफोन आईफोन ६, आईफोन सिक्स एस, आईफोन सिक्स एस प्लस, आईफोन सेभेन, आईफोन सेभेन प्लस, आईफोन एट, आईफोन एट प्लस, आईफोन एसई, आईफोन एक्स, आईफोन एक्सआर, आईफोन एक्सएस, आईफोन एक्सएस म्याक्स, आईफोन ११, आईफोन ११ प्रो, आईफोन ११ प्रो म्याक्स, आईफोन १२, आईफोन १२ मिनी, आईफोन १२ प्रो र आईफोन १२ प्रो म्याक्समा नेपाल टेलिकमको भीओएलटिई चल्नेछ । आईफोनमा लेटेस्ट आईओएस अपडेट आएको छ की छैन् निश्चित गर्नुपर्छ ।     साओमी साओमीको रेडमी नाइन प्राइम, एमआई १०, रेडमी नोट नाइन प्रो, रेडमी एटए, रेडमी नोट सेभेन प्रो, रेडमी नोट १० प्रो, रेडमी नाइन सी, रेडमी नाइन ए, रेडमी नाइन प्राइम, रेडमी एट, रेडमी सेभेन, पोको एफ वान र एमआई नोट टेन लाइट  मोबाइलमा चल्नेछ ।   नोकिया नोकियाको नोकिया ५.३, नोकिया ७.२, नोकिया ३.४, नोकिया जी ट्वान्टी फोनमा भीओएलटिई सेवा प्रयोग गर्न सकिने छ ।   त्यस्तै जेटिईका जेटिई ब्लेड ए-५१, जेटिई ब्लेड भी-३० जेटिई ब्लेड ए- ७१ / ओप्पो एफ-१९, ओप्पो ए-१६/ भीवोका वाई – ५१, वाई – २० वाई – २० एस र वन प्लसको वनप्लस- सीई फोनमा चल्ने टेलिकमले जानकारी दिएको छ।

रेडमी नोट ११ बजारमा

काठमाडौं (अस) । साओमी नेपालले रेडमी नोट सिरिजअन्तर्गत क्यामेरा, सिस्टम, चार्जिङ स्पिड, डिस्प्लेलगायत अपग्रेड गरेर नेपाली बजारमा रेडमी नोट ११ लन्च गरेको छ । साओमी नेपालका कन्ट्री जनरल म्यानेजर सौरभ कोठारीका अनुसार रेडमीमा उत्कृष्ट क्यामराका साथै फल्यागसिप लेभल ६एनएमसहितको स्न्याप्डयार्गन ६८० को प्रोसेसर रहेको छ । ५००० एमए एच ब्याट्री रहेको यो फोन सेटमा ५० एमपी मेन क्यामेरा, ८ एमपी अल्ट्रा वाइड क्यामेरा, २ एमपी म्याक्रो क्यामेरा र २एमपी डेप्थ क्यामेरा रहेको छ । रेडमी नोट ११ को ६.६७ इन्च र ६.४३ इन्चको स्क्रिनमा एफएचडी प्लस एमोलेड डट डिस्प्ले, फ्ल्याट एज बडी डिजाइन, डुअल सुपर लिनियर स्पिकरलगायत सुविधा छन् । नेपाली बजारमा रेडमी नोट ११ ग्राफाइट ग्रे, ट्वाइलाइट ब्लु, स्टार ब्लु उपलब्ध हुनेछ । कम्पनीले ४ देखि ६४ जीबीको सेटको मूल्य २२,९९९, ४ देखि १२८ जीबीको २४,९९९ र ६ देखि १८ जीबीसम्मको २६,९९९ रुपैयाँ मूल्य पर्ने बताएको छ ।

रेडमी नोट ११ नेपाली बजारमा, कति छ मूल्य र कस्ता छन् फिचर ?

साओमीले नेपाली बजारमा नयाँ स्मार्टफोन रेडमी नोट ११ सार्वजनिक गरेको छ । कम्पनीले ३ स्टोरेज भेरियन्टका रेडमी नोट ११ सार्वजनिक गरेको हो ।  साओमी नेपालका कन्ट्री जनरल म्यानेजर सौरभ कोठारीले रेडमीमा हरेक काम उपभोक्ताहरुलाई ध्यानमा राखेर निर्माण गर्ने बताए ।  ‘जसले गर्दा प्रविधिलाई आम जनतासामु सर्वसुलभ रुपमा पुर्‍याउने काम गर्न हामीलाई अग्रसर बनाएको छ,’ उनले भने’,...

रेडमी नोट १०एस सार्वजनिक

साओमी नेपालले आफ्नो नोट १० सिरिजको पोर्टफोलियो विस्तार गर्दै नेपालमा रेडमी नोट १० एस लन्च गरेको छ।...

नेपालमा रेडमी नोट ९ सार्वजनिक

साओमी नेपालले रेडमी नोट ९ स्मार्ट फोन सार्वजनिक गरेको छ । यो नोट ९ सिरिजमा सार्वजनिक गरिएकोमध्ये दोस्रो फोन