सडकका सबै पार्किङ खाली गराइने

काठमाडौं । काठमाडौं महानगरपालिकाले महानगरपालिका क्षेत्रका सबै सडकमा भएको पार्किङ खाली गर्ने भएको छ । दरबारमार्गको सःशुल्क पार्किङ हटाएसँगै कामपा प्रहरीले सो तयारी गरेको हो । कामपा प्रहरीले हिजो सोमबार रविभवन–कलंकी क्षेत्रको सडक पार्किङ र फुटपाथ खाली गराएको छ । आज मंगलबारबाट कालीमाटीदेखि बल्खु हुँदै कुलेश्वरसम्मको सडक पार्किङ हटाउने भएको छ । कामपा प्रहरी प्रमुख […]

सम्बन्धित सामग्री

पार्किङ निषेधको निर्णयबाट पछि हट्यो पोखरा महानगर

कास्की । पोखरा महानगरपालिकाले पोखराका मुख्य सडक क्षेत्रमा गर्ने भनेको पार्किङ निषेध स्थगित गरेको छ । गत साता बसेको पोखरा महानगरको यातायात व्यवस्थापन समितिको बैठकले पोखराका मुख्य बजार क्षेत्रका सडकमा सोमवारदेखि सवारी पार्किङ पूर्णरूपमा निषेध गर्ने निर्णय गरेको थियो । महानगरले उक्त निर्णय गरेपछि विभिन्न पेशागत व्यवसायीका संगठन, स्थानीय बासिन्दालगायतले विरोध गरेका थिए । विकल्प नदिई पार्किङ बन्द गर्न लागिएको भन्दै चौतर्फी विरोध भएपछि अर्काे व्यवस्था नभएसम्म पार्किङमा अहिले प्रयोग भइरहेको ठाउँ खुला गरिएको महानगरले बताएको छ । पोखरा उद्योग वाणिज्य संघ, यातायात क्षेत्रमा क्रियाशील संघसंस्था तथा सरोकारवालाको दबाबपछि महानगर सवारी पार्किङ निषेधको निर्णयबाट पछि हटेको हो । पार्किङ व्यवस्थापन गर्दै लैजाने निर्णय महानगरले गरेको छ । सडकमा पार्किङ निषेध गर्ने महानगरको निर्णयविरुद्ध आइतवार पोखरा उद्योग वाणिज्य संघका प्रतिनिधि मेयर धनराज आचार्यलाई ज्ञापनपत्र बुझाउन गएका थिए । तर, मेयर आचार्य पालिकाका प्रमुखहरूको बैठकमा जिल्लाबाहिर गएकाले उनीहरूले प्रमुख प्रशासकीय अधिकृतलाई ज्ञापनपत्र बुझाएका थिए । व्यवसायीसँगको भेटमा महानगरका प्रमुख प्रशासकीय अधिकृत वीरेन्द्रदेव भारतीले सरोकारवालासँग छलफल गरी निर्णय लिइने भन्दै हाललाई सडकमा पार्किङ बन्द गर्ने निर्णय स्थगन गरिएको जानकारी दिए । पोखरा महानगरपालिका यातायात व्यवस्थापन समितिको बैठकले पृथ्वीचोक–सभागृहचोक–न्युरोड–बिपिचोक–चिप्लेढुंगा–महेन्द्रपुल–नयाँबजार र पृथ्वीचोक सडक खण्डमा सवारीसाधनको चाप बढेर आवागमन प्रभावित भएको तथा शहरी सौन्दर्यमा पनि असर परेको भन्दै सडकमा सवारी पार्किङ माघ २३ गतेदेखि पूर्णरूपमा निषेध गर्ने निर्णय गरेको थियो । महानगरले अन्डरग्राउण्ड पार्किङ स्थल तथा मुख्य सडकका आसपास पार्किङ प्रयोजनका लागि सम्याइएका खाली जग्गामा पार्किङ गर्न सकिने र ती स्थानमा पार्किङ गरेबापत महानगरले तोकेको भन्दा बढी शुल्क लिन नपाइने सूचना जारी गरेको थियो ।

धनगढीका व्यस्त सडकमा पार्किङ गर्न रोक

धनगढीको मुख्य बजारका सडक छेउमा सवारी पार्किङ निषेध गरिने भएको छ । सवारी दुर्घटना बढ्न थालेपछि अहिले सडकका छेउछाउमा राखिएका डिभाइडरसमेत हटाउन सुरु गरेको जिल्ला ट्राफिक प्रहरी कार्यालय कैलालीका प्रमुख वीरेन्द्रसिंह जोहारीले बताए ।

सडकका सबै पार्किङ खाली गराइने

काठमाडौं ।  काठमाडौं महानगरपालिकाले महानगरपालिका क्षेत्रका सबै सडकमा भएको पार्किङ खाली गर्ने भएको छ । दरबारमार्गको सःशुल्क पार्किङ हटाएसँगै कामपा प्रहरीले सो तयारी गरेको हो । कामपा प्रहरीले हिजो सोमबार रविभवन–कलंकी क्षेत्रको सडक पार्किङ र फुटपाथ खाली गराएको छ । आज मंगलबारबाट कालीमाटीदेखि बल्खु हँुदै कुलेश्वरसम्मको सडक पार्किङ हटाउने भएको छ । कमपा प्रहरी प्रमुख […]

सडकका सबै पार्किङ खाली गराइने

काठमाडौं । काठमाडौं महानगरपालिकाले महानगरपालिका क्षेत्रका सबै सडकमा भएको पार्किङ खाली गर्ने भएको छ । दरबारमार्गको सःशुल्क पार्किङ हटाएसँगै कामपा प्रहरीले सो तयारी गरेको हो । कामपा प्रहरीले हिजो सोमबार रविभवन–कलंकी क्षेत्रको सडक पार्किङ र फुटपाथ खाली गराएको छ । आज मंगलबारबाट कालीमाटीदेखि बल्खु हुँदै कुलेश्वरसम्मको सडक पार्किङ हटाउने भएको छ । कामपा प्रहरी प्रमुख […]

भरतपुर अस्पतालसँग जमिन छ, पार्किङ छैन

२२ भदौ, काठमाडौं । कार्यालय समय अगाबै यहाँस्थित भरतपुर अस्पताल अगाडिका सडक पार गर्न मुस्किल पर्दछ । सडकका दायाँबायाँ सवारीसाधनले भरिएका हुन्छन् । बिरामीलाई मात्र होइन, सर्वसाधारणलाई सडक पार गर्न कठिन हुन्छ । ट्राफिक प्रहरीलाई दैनिक बिहानी समयमा सवारीका सधानलाई व्यवस्थित गर्न हम्मेहम्मे पर्छ । अस्पताल नजिकै बाइपास सडक पर्दछ । सडकमा भीडभाड बढी हुने […]

भरतपुर अस्पतालसँग जमिन छ, पार्किङ छैन

कार्यालय समय अगावै यहाँस्थित भरतपुर अस्पताल अगाडिका सडक पार गर्न मुस्किल पर्दछ । सडकका दायाँबायाँ सवारीसाधनले भरिएका हुन्छन् । बिरामीलाई मात्र होइन, सर्वसाधारणलाई सडक पार गर्न कठिन हुन्छ । ट्राफिक प्रहरीलाई दैनिक बिहानी समयमा सवारीका साधनलाई व्यवस्थित गर्न हम्मेहम्मे पर्छ ।  अस्पताल नजिकै बाइपास सडक पर्दछ । सडकमा भीडभाड बढी हुने भएपछि त्यति बेलाका समयमा सकेसम्म मानिसले वैकल्पिक सडक प्रयोग गर्ने गर्दछन् ।अस्पतालसँग ३१ बिघा जमिन छ । अस्पताल विकास समितिका अध्यक्ष डा भोजराज अधिकारीका अनुसार अन्

तीन वर्षमा एउटै सडकका लागि ५६ लाख खर्च !

असार १, महोत्तरी । महोत्तरी जिल्लाको निर्वाचन क्षेत्र नं.३(ख) बाट प्रदेशसभा सदस्य रानीकुमारी तिवारीलाई तीन वर्षदेखि एउटै सडकमा रू. ५६ लाख हालेर लाखौं रुपैयाँ अनियमितता गरेको आरोप लागेको छ ।  सांसद तिवारीले तीन आर्थिक वर्षदेखि एउटै सडक बनाउने योजनामा पटकपटक गरी ५६ लाख रुपैयाँ खर्च गरिसके पनि अझै उक्त सडकमा पानी जमेको छ । उनले जिल्लाको एकडारा गाउँपालिका–४ चकवा गाउँमा सडक बनाउने नाउँमा ठूलो रकम खर्च गरिसकेको भएपनि सो सडकमा अझै पानी रहेको छ । यस सडकमा एउटा साइकल पनि चल्न नसक्ने अवस्था रहेको छ भने पैदल यात्रु समेतलाई आवतजावत गर्न सास्ती झेल्नु परेको स्थानीय ललित नारायण मिश्रले आरोप लगाए । प्रदेश सांसद तिवारीले सो ठाउँमा ठूलो सरकारी रकमको दुरुपयोग गरी  व्यक्तिगत पोखरीमा लगानी गरेर पोखरी संरक्षण गरिदिएको र ठूलो कमिशन खाएको स्थानीयहरुले आरोप लगाएका छन् ।  उपभोक्ता समिति बनाएर प्रदेश सांसद तिवारीले सो पोखरीमा पर्खाल निर्माणका लागि पहिलो पटक रू. २१ लाख, दोस्रो पटक रू. १६ लाख र तेस्रो पटक रू. १५ लाख तथा पार्किङ र जाली हाल्नका लागि रू. तीन/तीन लाख गरी जम्मा रू. ५६ लाख लगानी गरेको स्थानीयवासी उपेन्द्र यादवले बताए ।  सो पोखरी धनीहरु जलेश्वर नगरपालिका–१ बस्ने रामजतन साह र दिनेश साहले प्रदेश सांसद तिवारीले आफ्नो पोखरीको संरक्षण नभएर अतिक्रमण गरी आफ्नो व्यक्तिगत सम्पत्ति सडकमा मिचेको आरोप लगाएका छन् ।  उनीरुले प्रदेश सांसद तिवारीले सो पोखरीमा सडक निर्माणका लागि नभएर आफ्नो कार्यकर्ता पाल्नका लागि बजेट लगानी गरेको र ठूलो रकमको भ्रष्टाचार गरेको आरोप लगाए ।  यस सम्बन्धमा प्रदेश सभासदस्य तिवारीसँग सोधपुछ गर्दा उनले चकवाबासीसहित त्यस क्षेत्रका जनतालाई सो सडक भएर आवतजावत गर्न निक्कै कठिनाइ भइरहेको बेला आफूसँग त्यस सडकमा केही बजेट हालेर सडक निर्माण गरिदिन आग्रह गर्दा आफूले त्यहाँ लगानी गरिदिएको बताइन् ।  उनले आफूले विभिन्न मन्त्रालय तथा कार्यालयसँग समन्वय गरेर त्यहाँ सडक निर्माण र मन्दिर संरक्षण गर्ने उद्देश्यले पोखरीमा पर्खाल निर्माण गरेको बताउँदै कसैको व्यक्तिगत पोखरी संरक्षण नगरेको तर्क प्रस्तुत गरे । रासस

पोखराका मुख्य चोकमा पार्किङ निषेध : विकल्प दिन व्यापारीको माग

पोखराको मुख्य सडकका चोकमा मोटरसाइकल र गाडी पार्किङ गर्न पोखरा महानगरपालिकाले निषेध गरेको छ। महानगरपालिको निर्णय अनुसार मुख्य सहरी क्षेत्रको सडकमा पार्किङ गर्न पाइने छैन।

महानगरविरुद्ध व्यापारी आन्दोलित

विराटनगर महानगरपालिकाले मुख्य बजार क्षेत्रको सडकमा पार्किङ निषेध घोषणा गरेपछि व्यापारीहरूले विरोध गरेका छन्। बजार क्षेत्रको मुख्य सडकका व्यापारीले पार्किङ गर्न नदिने हो भने व्यापार व्यवसायबाट पलायन हुनुपर्ने भन्दै महानगरको निर्णयको विरोधमा प्रदर्शनसमेत गरेका छन्।

सडकका डिभाइडर हटाउँदै उपमहानगरपालिका

नेपालगन्ज–सुर्खेत रोडमा राखिएका डिभाइडर व्यवस्थित गर्न सुरु गरिएको छ। यात्रु आवागमन र सुरक्षाका लागि राखिएका डिभाइडर क्षेत्रभित्र कन्सट्रक्सनका सामान, ठेला राख्ने, पार्किङ गरेर आवत–जावतमा थप समस्या निम्तिएपछि डिभाइडर उठाउन सुरु गरिएको उपमहानगरपालिका कार्यालयले जनाएको छ।