ओली-नेपाल मिलाउने प्रयास फेरि पनि असफल, माधवले गर्लान् त 'विद्रोह'?

काठमाडौं : नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपाललाई मिलाउने प्रयास फेरि पनि असफल भएको छ। विघटीत कार्यदलका सदस्यहरु एकताका लागि भन्दै एक हप्तायता लगातार अनौपचारिक संवादमा थिए। तर, उक्त संवाद कुनै ठोस निर्णमा पुग्न नसकेको विघटित कार्यदलका सदस्यहरुले बताएका छन्। एमालेको विघटित कार्यदलले सुरुमा १० बुँदे सहमति गरेर…