काठमाडाैं : स्पेनिस ला लिगाको अन्तिम चरणका खेलहरू आज हुँदै छन्।जहाँ स्पेनिस लिगको च्याम्पियनको टुंगो लाग्ने छ। यो पटक उपाधि होडमा मड्रिड डर्बी रहेका छन्। प्रतियोगिताको अन्तिम खेलमा जित निकाले एट्लेटिको मड्रिड च्याम्पियन बन्ने छ। रियलका लागि भने एट्लेटिको पराजित हुनुपर्ने अवस्था छ। रियलले आफ्नो खेलमा जित निकाल्नु अनिवार्य पनि छ। खेल नेपाली समय अनुसार राति पाैने १० बजे हुँदै छन्।च्याम्पियन बन्ने होडस्पेनिस लालिगामा शीर्ष स्थानमा रहने टिम च्याम्पियन बन्ने छ। एट्लेटिकोको जारी सिजन ३७ खेलब