भोली शनिबार स्यस्यः समाजले १२ औं स्थापना दिवस मनाउँदै

RajdhaniDaily.com | ललितपुर । नेवाः समुदाय अन्तर्गत स्यस्यः जातिहरुले भोलि चैत्र १४ गते शनिवार पाटनदरबार क्षेत्रमा सांस्कृतिक बाजागाजाका साथ नगर परिक्रममा गर्ने भएका छन् । -