गृहमन्त्री नपाएका डिपीलाई रास्वपाले सभामुखमा अघि सार्ने

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टीको स्थापनाकालदेखि नै उपसभापति बनेका डिपी अर्याललाई संसद चलाउने ऐतिहासिक जिम्मेवारी पाउने भएका छन् । बहुमतसहितको राष्ट्रिय स्वतन्त्र पार्टीले डिपीलाई सभामुखमा अगाडि बढाउने निर्णय गरेको छ । बिहीबार बसेको संसदीय दलको बैठकमा पार्टी सभापति रवि लामिछानेले प्रस्ताव राखेर सर्वसम्मत रुपमा डिपीलाई सभामुखमा पठाउने निर्णय भएको छ । यसअघि बालेन्द्र शाह नेतृत्वको […]