मंगलबारको मन्त्रिपरिषद बैठककाे निर्णय के-के हुन् ?

सरकारले पछिल्लो समय चुलिँदै गएको इन्धन संकट र आर्थिक भारलाई सम्बोधन गर्न विशेष नीतिगत निर्णय लिएको छ।