एक वर्षपछि ढुवानी अनुुदानको नुन हेलिकोप्टरबाट ढुवानी सुुरु

सिमकोट – असारभित्र ओसार्नुपर्ने साल्टट्रेडिङ कर्पोरेसनको ढुवानी अनुदानको नुुन बल्ल ढुवानी सुुरु भएको छ। ढुवानीको जिम्मा पाएको सीता एयरले समयमै ढुवानी कार्य नगरेको कारण सो नुुन एक वर्षपछि ढुवानी सुुरु भएको हो। कर्पोरेसन हुुम्लाका प्रमुख राजबहादुुर लामाका अनुुसार अघिल्लो आर्थिक वर्षमा ढुवानी हुनुपर्ने ढुवानी अनुदानको नुुन अहिले आएर बल्ल सुुरु भएको छ। सुर्खेतबाट पैदल मार्गबाट […]