समीक्षक र कलाकार सम्मानित

राष्ट्रिय विभूति अरनिकोको स्मृति दिवस एवं नेपाल व्यावसायिक कलाकार सङ्घ (क्यान) को २९ औँ स्थापना दिवसका अवसरमा १५ जना कला समीक्षक र कलाकार सम्मानित एवं पुरस्कृत भएका छन् । सो सङ्घद्वारा सोमबार राजधानीमा आयोजित कार्यक्रममा वरिष्ठ कलाकार हरिप्रसाद शर्मालाई सुरेन्द्र प्रधान दीर्घ कलासाधक पुरस्कार (२५ हजार रुपियाँ) सहित सम्मानित गरियो । क्रोधकला शिरोमणि पुरस्कारबाट सन्तकुमार शाक्यलाई २० हजार रुपियाँसहित र कलाकार प्रकाश थापा ‘प्रथा’ लाई १५ हजार रुपियाँसहित पुरस्कृत गरिएको छ ।

सम्बन्धित सामग्री

वरिष्ठ कलाकार हरिवंश र गायक सपुतलाई प्रतिभा सम्मान

वरिष्ठ कलाकार हरिवंश आचार्य र गायक तथा कलाकार प्रकाश सपुत पोखरामा सम्मानित भएका छन्।

महासंघका कलाकार सम्मानित

काठमाडौँ । नेपाल सांस्कृतिक महासंघको १८ औँ स्थापना दिवस मनाएको छ । बुधाबार विभिन्न कार्यक्रम गर्दे महासंघले स्थापना दिवस मनाएको हो । सो कार्यक्रममा कलाकार धनबहादुर याक्खाको नेतृत्वमा ४२ जना कलाकारले प्रत्यक्ष चित्रकला तयार गरे । कार्यक्रम विभिन्न कलाकारले नृत्य लगायत सांस्कृतिक कार्यक्रम समेत देखाए । कार्यक्रममा २० कलाकर्मीलाई सम्मान समेत गरियो । कार्यक्रममा लोकगायक […] The post महासंघका कलाकार सम्मानित appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

कलाकार नीर शाह लण्डनमा सम्मानित

कलाकार नीर शाह लण्डनमा सम्मानित भएका छन।उनलाई लण्डनस्थीत नेपाली जनम्पर्क समिति बेलायतको आयोजना भएको कार्यक्रममा सम्मानित गरिएको हो।...

कलाकार नीर शाह लण्डनमा सम्मानित

कलाकार नीर शाह लण्डनमा सम्मानित भएका छन।उनलाई लण्डनस्थीत नेपाली जनम्पर्क समिति बेलायतको आयोजना भएको कार्यक्रममा सम्मानित गरिएको हो।...

हरिहर शर्मा ‘कलाकर्मी सम्मान–२०७९’ बाट सम्मानित

वरिष्ठ कलाकार हरिहर शर्मा ‘कलाकर्मी सम्मान २०७९’ सम्मानित भएका छन् । कलाकर्मी मिडिया म्यानेजमेन्टले राजधानीमा आयोजना गरेको एक कार्यक्रममा शर्मा नगद राशिसहित सम्मानित भएका हुन् । काठमाडौँ महानगर पालिकाको उपमेयर सुनिता डङ्गोल, कलाकर्मी मिडियाका कृष्ण भट्टराई, अभिनेता भुवन केसी लगायतले शर्मालाई सम्मान प्रदान गरे । कार्यक्रममा शर्मा सहित अन्य ४ जना पनि सम्मानित भएका छन् । सम्मानित हुनेमा शिक्षा सेवी उत्तम कुमार सन्जेल, सामाजिक अभियन्ता ताराबहादुर कुँवर, समाजसेवी तिलबहादुर कार्की तथा

यी हुन् एमालेलाई चुनावमा सघाउने कलाकार (फोटोफिचर)

काठमाडौं, २८ जेठ । नेकपा एमालेलाई स्थानीय चुनावमा सघाउने कलाकारहरु उक्त दलका अध्यक्ष केपी शर्मा ओलीद्वारा आज सम्मानित भएका छन् । आज राष्ट्रिय जनसङ्गीत कलाकार संघ, नेपालले राजधानीमा कार्यक्रम आयोजना गरी उनीहरुलाई सम्मान गरेको हो । सम्मानित हुनेहरुमा कोमल वली, बद्री पंगेनीलगायत छन् । तस्बिरहरुः मुकुन्द कालिकोटे/ रिपोर्टर्स नेपाल

कलाकार र पत्रकारलाई विराट म्यूजिक अवार्ड र सम्मान

अभिनेता सरोज खनाल र गायिका मञ्जु थापा ‘राष्ट्रिय व्यक्तित्व कलाकार सम्मान’बाट सम्मानित भएका छन् । बिहिबार साँझ बाँडिएको ‘विराट म्यूजिक एण्ड फिल्म अवार्ड २०७८’ समारोहमा खनाल र थापालाई यो सम्मान प्रदान गरिएको हो । युवा तथा खेलकुद मन्त्री महेश्वरजंग गहतराज ‘अथक’, नेपाल चलचित्र कलाकार संघका अध्यक्ष रवीन्द्र खड्का, अभिनेता धिरेन शाक्य, नेपाल चलचित्र निर्माता संघका अध्यक्ष आकाश अधिकारी, अवार्ड संयोजक रामकाजी भूजेल ‘केवल’ लगायतले कार्यक्रममा सम्मान प

विश्व किर्तिमानी खरेल सम्मानित

विश्व किर्तिमानी कलाकार राजन खरेल सम्मानित भएका छन्। खरेललाई बुधबार गौरीशंकर च्छोरोल्पा मिडियाले गौरीशंकर लोकमाला कार्यक्रमको वार्षिक उत्सवको अवसरमा सम्मान गरिएको हो। संसारको अग्लो स्थानमा भिडियो छायांकन गरी गिनिज बुकमा नाम लेखाएका...

‘सर्लाही स्वर्णिम सम्मान’मा निखिलदेखि शिवसम्म सम्मानित

वरहथवा नगरपालिकाले सर्लाहीमा जन्मिएर देशको विभिन्न स्थानमा रहेर काम गरिरहेका स्थापित श्रष्टा, कलाकार, पत्रकार तथा खेलाडीलाई सम्मान गरेको छ । ‘सर्लाही स्वर्णिम सम्मान २०७७’ नाम दिएर आयोजना गरिएको कार्यक्रममा दर्जनौ कलाकार तथा पत्रकार सम्मानित भएका थिए । सम्मानित व्यक्तिहरुलाई टायरगाढामा राखेर नगर परिक्रमा समेत गरिएको थियो । कार्यक्रममा साहित्यकार दिनेश अधिकारी, नायक निखिल उप्रेती, कलाकार […]

पत्रकार र कलाकार सम्मानित

चलचित्र पत्रकार संघ नेपाल, चितवन शाखाले साधारण सभा गर्दै ३ पत्रकार र एकजना कलाकारलाई सम्मान गरेको छ।भरतपुरमा आयोजित कार्यक्रममा अनलाइनखबर डटकमका रंग पत्रकार विजय सुवेदीलाई नगद ५ हजार ५ सय ५५ रुपियाँसहित राष्ट्रिय चलचित्र पत्रकारिता पुरस्कारबाट सम्मानित गरिएको छ। कार्यक्रमका प्रमुख अतिथि हास्य कलाकार दम्पती सिताराम कट्टेल र कुञ्जना घिमिरेले सुवेदीलाई सम्मान गरेका हुन्। त्यसै […]