पेट्रोलियम पदार्थको मूल्यवृद्धिको विरोधमा विप्लवनिकट विद्यार्थीहरु सडकमा, प्रधानमन्त्रीविरुद्ध नाराबाजी (फोटोफिचर)

काठमाडौं, १९ माघ । पेट्रोलियम पदार्थको मूल्यवृद्धिको विरोधमा नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपानिकट विद्यार्थी संगठन सडक संघर्षमा उत्रिएको छ । विद्यार्थीहरुले आज (बुधबार) प्रदर्शनीमार्गस्थित् रत्नराज्य क्याम्पसअघि सडकमा विरोध प्रदर्शन गरेका हुन् । उनीहरुले मूल्यवृद्धि तत्काल फिर्ता लिन सरकारसमक्ष माग गरेका छन्। विद्यार्थीहरुले प्रधानमन्त्री शेरबहादुर देउवाविरुद्ध नाराबाजी लगाएका थिए । तस्विर तथा भिडिओ : मुकुन्द कालिकोटे, […]