द्वन्द्वग्रस्त मुलुकबाहेक अरू सबै देशका नागरिकलाई अनअराइभल भिसा

सरकारले विभिन्न १२२ देशका नागरिकलाई अनअराइभल भिसा दिने भएको छ । अध्यागमन विभागले अन्य सबै देशका नागरिकलाई विमानस्थलमा नै अनअराइभल भिसा सुविधा दिने उल्लेख गर्दै द्वन्द्वग्रस्त देशका नागरिकलाई भने कूटनीतिक नियोगमार्फत नै प्रवेशाज्ञा लिनुपर्ने उल्लेख गरेको छ ।

सम्बन्धित सामग्री

जीसीसीको भिसा वाहकलाई ओमानले अनअराइभल भिसा दिने

काठमाण्डौ – गल्फ कोअपरेसन काउन्सिल (जीसीसी) को  भिसा वाहकहरूलाई ओमानले अनअराइभल भिसा दिने भएको छ ।   जीसीसीका देशमा  जुनसुकै पेसा, व्यवसाय वा रोजगारी गर्ने कुनै पनि देशका नागरिकलाई ओमानको कुनै पनि प्रवेश बिन्दुमा अनअराइभल भिसा प्राप्त हुने ओमानमा रहेको नेपाली दूतावासले जनाएको छ । जीसीसीका देशमा कार्यरत विदेशी नागरिकलाई ओमानले सबै खाले व्यवसायीक प्रयोजनका लागि अनअराइभल भिसा दिने छ । ओमान प्रवेशका लागि आफू कार्यरत रहेकै देशबाट बाहेक अन्य देशबाट पनि ओमान प्रवेश गर्न पाउने छन् । तर भि...

खोप लगाएका विदेशी पर्यटकले अनअराइभल भिसा पाउने

सरकारले खोपको मात्रा पूरा गरेका विदेशी पर्यटकलाई अनअराइभल भिसा सुविधा दिने भएको छ।

पर्यटकका लागि अनअराइभल भिसा खुलाए पनि व्यवसायी त्रसित

सरकारले अनअराइभल भिसा दिँदैमा कोरोनाले थलिएको पर्यटन व्यवसाय पूर्ववत अवस्थामा फर्किहाल्छ भन्न नसके पनि केही राहत भने दिने आशा गर्न सकिन्छ ।

डेढ वर्षपछि खुल्यो अनअराइभल भिसा

काठमाडौं । पछिल्लो समय कोरोना संक्रमितको संख्या निरन्तर घट्दै गएसँगै अहिले सरकारले विभिन्न मुलुकबाट नेपाल भित्रिने विदेशी पर्यटकका लागि अनअराइभल भिसा दिने कार्य खुला गरेको छ । गत मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले गरेको निणर्यअनुसार नेपाल भ्रमणमा आउने विदेशी पर्यटकले विमानस्थलबाटै अनअराइभल भिसा पाउने व्यवस्था गरिएको हो । मन्त्रिरिषद्को निर्णयका आधारमा अहिले संस्कृति, पर्यटन तथा नागरिक […] The post डेढ वर्षपछि खुल्यो अनअराइभल भिसा appeared first on RajdhaniDaily.com - Online Nepali News Portal | Rajdhani Rastriya Dainik.

अनअराइभल भिसा खुला

सरकारले नेपाल आउने विदेशी नागरिकलाई सर्तसहित अनअराइभल भिसा दिने भएको छ । विदेशबाट नेपाल आगमन हुने र नेपालबाट प्रस्थान गर्ने यात्रुहरूको यात्रा व्यवस्थापनसम्बन्धी आदेश जारी गर्दै सरकारले कोभिड–१९ विरुद्धको खोपको मात्रा पूरा गरेका नागरिकलाई कानुनबमोजिम अनअराइभल भिसा उपलब्ध गराउने भएको हो ।भिसा प्राप्त गर्न विदेशी नागरिकले खोपको मात्रा पूरा गरेको १४ दिन पूरा भएको प्रमाण, उडानको चेक इन हुनुभन्दा ७४ घन्टाअघिको नेगेटिभ भएको प्रमाण, पर्वतारोहण र पदयात्रा तथा अनुमति लिनुपर्ने अन्य विषयको हकमा त्यस

विदेशी नागरिकलाई शर्तसहित अनअराइभल भिसा खुला

सरकारले नेपाल आउने विदेशी नागरिकलाई शर्तसहित अनअराइभल भिसा दिने भएको छ । विदेशबाट नेपाल आगमन हुने र नेपालबाट प्रस्थान गर्ने यात्रुहरूको यात्रा व्यवस्थापनसम्बन्धी आदेश जारी गर्दै सरकारले कोभिड–१९ विरुद्धको खोपको मात्रा पूरा गरेका नागरिकलाई कानूनबमोजिम अनअराइभल भिसा उपलब्ध गराउने भएको हो । भिसा प्राप्त गर्न विदेशी नागरिकले खोपको मात्रा पूरा गरेको १४ दिन पूरा भएको प्रमाण, उडानको चेक इन हुनुभन्दा ७४ घन्टाअघिको नेगेटिभ भएको प्रमाण, पर्वतारोहण र पदयात्रा तथा अनुमति लिनुपर्ने अन्य विषयको हकमा त्यसको प्रतिलिपि उपलब्ध...

अनअराइभल भिसा खुला

काठमाडौं, असोज ८ । सरकारले नेपाल आउने विदेशी नागरिकलाई सर्तसहित अनअराइभल भिसा दिने भएको छ । विदेशबाट नेपाल आगमन हुने र नेपालबाट प्रस्थान गर्ने यात्रुहरूको यात्रा व्यवस्थापनसम्बन्धी आदेश जारी गर्दै सरकारले कोभिड–१९ विरुद्धको खोपको मात्रा पूरा गरेका नागरिकलाई कानुनबमोजिम अनअराइभल भिसा उपलब्ध गराउने भएको हो । भिसा प्राप्त गर्न विदेशी नागरिकले खोपको मात्रा पूरा गरेको १४ दिन पूरा […]

पर्यटकका लागि फेरि खुल्यो अनअराइभल भिसा

काठमाडौँ- सरकारले विदेशी पर्यटकका लागि अनअराइभल भिसा खुला गर्ने निर्णय गरेको छ। यसबारे औपचारिक निर्णय भने बुधबार हुने एक सरकारी निकट स्रोतले जानकारी दिएको छ। सरकारको निर्णयअनुसार दुवै खोप लगाएका विदेशी नागरिकलाई सरकारले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमै अनअराइभल भिसा दिने भएको हो। यस्तै खोप नलगाए पनि पिसिआर रिपोर्ट नेगेटिभ भएकाहरुले पनि विमानस्थलमै अनअराइभल भिसा पाउने भएका […]

गैरआवासीय नेपालीलाई बिना शर्त अनअराइभल भिसा खुला

१९ माघ, काठमाडौं । सरकारले गैरआवासीय नेपालीका लागि त्रिभुवन विमानस्थलमा बिनाशर्त अनअराइभल भिसा खुला गरेको छ । अध्यागमन विभागले सूचना जारी गर्दै अनअराइभल भिसा पाउने सूचीमा गैरआवासीय नेपालीलाई समेत राखिएको छ । यसअघि सरकारले सम्बन्धित मुलुकमा रहेको नेपाली नियोगबाट पूर्वस्वीकृति लिएर आएमा मात्र अनअराइभल भिसा दिने गरेको थियो । अध्यागमन विभागले १० मंसिर, १० पुस […]

अनअराइभल भिसा र क्वारेन्टिनको मापदण्ड हटाउन व्यवसायीहरुको माग

काठमाडौं । पर्यटन व्यवसायीहरुले हाल कायम रहँदै आएको अनअराइभल भिसा तथा क्वारेन्टिनको मापदण्ड हटाउन पर्यटन व्यवसायीहरुले सरकारसँग माग गरेका छन् । कोभिड–१९ पछि हाल नेपाल घुम्न आउने विदेशी पर्यटकहरुमा लगाइएको एक हप्ताको बाध्यकारी क्वारेन्टिनको मापदण्ड र अनअराइभल भिसा प्रोसेस अनावश्यक झन्झटिलो र अव्यवहारिक भएको भन्दै सो मापदण्ड अबिलम्ब हटाउन व्यवसायीहरुले सरकारसँग माग गरेका हुन् ।यस्तो मापदण्डका कारण विदेशी पर्यटकहरु नेपाल घुम्न नआउने मात्र नभएर, विश्व बजारमा नेपालको छवी समेत धुमिल हुनेमा