रचनाले गाउँदा किन विवादमा पर्‍यो ‘न बिर्सें तिमीलाई’ ?

२३ माघ, काठमाडौं । गायिका अञ्जु पन्तको स्वर, विपिन किरणको शब्द तथा महेश खड्काको संगीतमा तयार भएको गजल गीत ‘न बिर्सें तिमीलाई न पाएँ तिमीलाई’ को मेल भर्सन गायक जगदीश समालले गाए । जगदीश समालको स्वरमा यो गीत सार्वजनिक हुँदा खासै विरोध भएन । दुवै भर्सनमा यो गजल एकदमै चर्चित भयो । यो गजललाई दर्शक-श्रोताले […]

सम्बन्धित सामग्री

‘न विर्से तिमीलाई’को नयाँ भर्सनबारे अञ्जु भन्छिन्–‘दुःख लागेको छ’

गीतकार विपिन किरणले एक दशक अगाडिको सुपरहिट गीत ‘न बिर्से तिमीलाई न पाएँ तिमीलाई’लाई फेरि गायिका रचना रिमालको स्वरमा दर्शक तथा श्रोतामाझ सार्वजनिक गरे । गीत सार्वजनिक भएसँगै विपिन र रचना विवादमा तानिएका छन् । गायिका अञ्जु पन्तको स्वर र महेश खड्काको संगीतमा तयार भएको यो गीतलाई नयाँ भर्सन भन्दै सार्वजनिक गरिएपछि विवाद भएको हो […]

विपीन किरण भन्छन्– न बिर्सेँ तिमीलाईको किड्स भर्सन पनि आउँछ

काठमाडाैं । नेपाली गजल इतिहासमा एउटा राम्रो छाप छोड्न सफल गीत हो ‘न बिर्सें तिमीलाई न पाएँ तिमीलाई’ । ०६४ सालमा आएको यो गीत दर्शकको मानसपटलमा आजसम्म पनि ताजा नै छ । अञ्जु पन्त र जगदिश समालको आवाजमा आएको यो गीत अहिले विवादमा तानिएको छ ।   गीतकार विपीन किरणले यो गीतलाई...