एमाले महाधिवेशन : निर्वाचन प्रक्रिया केही समय धकेलियो

काठमाडौं, मंसिर १३ । एमालेको १०औँ महाधिवेशनको निर्वाचन प्रकिया केही समय धकेलिएको छ । सोमबार राति ९ बजेबाट मतदान हुने भनिएपनि उम्मेदवारहरुको अन्तिम नामावाली प्रकाशन गर्ने केन्द्रीय सदस्यमा उम्मेदवारी दिएका उम्मेदवारहरुलाई सर्वसम्मत गराउन खोज्दा निर्वाचनको सयम धकेलिएको हो । विभिन्न समूहबाट उम्मेदवारी दिएकाहरुलाई सर्वसम्मत गराउने कोसिस भएकाले निर्वाचन प्रक्रिया ढिलो भएको एमालेका एक नेताले बताउनुभयो […]

सम्बन्धित सामग्री

एमाले महाधिवेशन: एमालेको निर्वाचन प्रक्रिया केही समय धकेलियो

एमालेको १०औं महाधिवेशनको निर्वाचन प्रकिया केही समय पर धकेलिएको छ । राति ९ बजे उम्मेदवारहरुको अन्तिम नामावाली प्रकाशन गर्ने भनिएपनि केन्द्रीय सदस्यमा उम्मेद्वारी दिएका विभिन्न समूहका उम्मेदवारहरुलाई सर्वसम्मत गराउन खोज्दा निर्वाचन पर धकेलिएको हो ।

एमाले महाधिवेशन : निर्वाचन प्रकिया शुरु live

चितवन – नेकपा एमालेको सौराहामा जारी १० औँ राष्ट्रिय महाधिवेशन अन्तर्गत आज बिहान ८ बजेदेखि निर्वाचन प्रक्रिया सुरु भएको छ । केन्द्रीय निर्वाचन आयोगको पछिल्लो कार्यतालिका अनुसार बिहान ८ बजेदेखि ९ : २० बजेसम्म उम्मेदवारलाई दरखास्त फारम वितरण गरिएको थियो भने ८ बजेदेखि बिहान ९:३० बजेसम्म उम्मेदवारी दर्ता गरिएको छ । बिहान १२ बजेसम्म उम्मेदवारलाई उम्मेदवारी […]

एमाले महाधिवेशन : सुरु भयो चुनावी प्रक्रिया

चितवन । चितवनमा जारी नेकपा एमालेको १० औं महाधिवेशनमा चुनावी प्रक्रिया सुरु भएको छ । अध्यक्षमा भिम रावलले उमेदवारी दिइसकेका छन् ।  उपाध्यक्षमा बस्न अध्यक्ष केपी शर्मा ओलीले गरेको प्रस्ताव रावलले नमानेसँगै निर्वाचन प्रक्रिया अघि बढेको हो ।  यस्तै पदाधिकारीमा नसमेटिएका घनश्याम भुसालले पनि उपाध्यक्षमा उमेदवारी दिने तयारी गरेका छन् । यदि...

एमालेमा नेतृत्व चयनका लागि निर्वाचन प्रक्रिया शुरु

त्यसका लागि अहिले विहान ८ बजेदेखि मनोनयन शुरु गरिएको छ । डेढ घण्टाभित्र मनोनयन सम्पन्न गरेर निर्वाचन प्रक्रिया थाल्ने एमाले महाधिवेशन निर्वाचन आयोगले जनाएको छ । पदाधिकारीको निर्वाचन हुने अवस्था आएपछि केन्द्रीय सदस्यहरुमा पनि निर्वाचन हुनसक्ने संभावना बढेको छ ।

एमाले महाधिवेशन : अध्यक्षमा रावलको उम्मेदवारी दर्ता

चितवन - चितवनमा भइरहेको नेकपा एमालेको राष्ट्रिय महाधिवेशनमा नयाँ नेतृत्वको लागि चुनावी प्रक्रिया सुरु भएको छ । अध्यक्षमा भीम रावलले उम्मेदवारी दर्ता गराउनुभएको छ । हिजै फारम लैजानुभएका उहाँले निर्वाचन प्रक्रिया सुरु भएलगत्तै उम्मेदवारी दर्ता गराउनुभएको हो । अहिले बिहान साढे ९ बजेसम्म उम्मेदवारी दर्ताको समय तोकिएको छ । पछिल्लो कार्यतालिकाअनुसार बेलुकी ९ बजेपछि मात्रै मतदान सुरु हुनेछ । सहमतिका लागि अध्यक्ष केपी शर्मा ओलीले हिजो दिनभर र राति अबेरसम्म पनि नेताहरुसँग छलफल गरेर रावललाई उपाध्यक्षमा बस्न आग्रह गर्नुभएको...

एमाले महाधिवेशन : संशोधित निर्वाचन कार्यतालिकाअनुसार मतदान हुँदै

काठमाडौँ – निर्वाचन आयोगले नेकपा एमालेको सौराहामा जारी १० औँ राष्ट्रिय महाधिवेशनको निर्वाचन प्रक्रिया लागि संशोधनसहितको कार्यतालिका सार्वजनिक गरेको छ । पछिल्लो कार्यतालिका अनुसार ८ बजेदेखि निर्वाचन प्रक्रिया सुरु भएको छ भने उम्मेदवारका आकांक्षीलाई ९ : २० सम्म उम्मेदवारलाई दरखास्त फारम वितरण गरिनेछ। त्यसैगरी ९ : ३० बजेसम्म उम्मेदवारी दर्ता गरिनेछ। यसअघि आइतबार राति नै […]

एमाले महाधिवेशन : निर्वाचन प्रक्रिया आज

चितवन : नेकपा एमालेको दशौं  महाधिवेशन अन्तरगत निर्वाचनसम्बन्धी  प्रक्रिया आज बिहान सुरु हुने भएको छ। आज बिहानदेखि निर्वाचनसम्बन्धी प्रक्रिया सुरु हुने निर्वाचन आयोग अध्यक्ष डाक्टर विजय सुब्बाले जानकारी दिए। एमालेको महाधिवेशन चितवनमा जारी छ। महाधिवेशनको अन्तरगत हिजोको बन्दसत्रले केन्द्रीय कमिटी चयनको जिम्मा पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई दिएको छ।एमालेले पदाधिकारी र केन्द्रीय सदस्यको संख्या बढाएर विधान संशोधन गरिसकेको छ। शुक्रबार बसेको केन्द्रीय कमिटी बैठकले पदाधिकारीको