काठमाडाैं । नेकपा माओवादी केन्द्रको राष्ट्रिय महाधिवेशन आयोजक समितिको बैठक शुरु भएको छ। नेकपा एकीकृत समाजवादी लगायतका राजनीतिक दलसँगको एकता अनुमोदनका लागि बैठक बोलाइएको हो । काठमाडौंको कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानको हलमा शुरु भएको बैठकमा महाधिवेशन आयोजक समितिका संयोजक पुष्पकमल दाहालले बैठकलाई सम्बोधन गर्नुहुने भएकाे छ। माओवादी केन्द्र र एकीकृत समाजवादीसहितका ८ दलले आइतबार एकताका […]
१८ कात्तिक, बुटवल । रुपन्देहीमा उत्पादन भएको नेपाली फ्रेन्च फ्राइज अमेरिका निर्यात सुरु भएको छ । रुपन्देहीको शुद्दोधन गाउँपालिकामा पाँच वर्षअघि स्थापना भएको फर्स्ट च्वाइस फुड्सले यसअघि नेपाली बजारसँगै भारतमा पनि निर्यात गर्दै आइरहेकोमा तेस्रो …
१८ कात्तिक, काठमाडौं । नेपाली कांग्रेस संस्थापन इतर पक्षका नेता जगदिश्वरनरसिंह केसीले पार्टी केन्द्रीय कार्यालय सानेपा निरीह बन्न पुगेको आरोप लगाएका छन् ।
काठमाडौंको थापागाउँमा महाधिवेशन पक्षधरले आयोजना गरेको विशेष भेलामा बोल्ने क्रममा उनले यस्तो बताएका …
काठमाडाैं । ऊर्जा, जलस्रोत तथा सिंचाईमन्त्री कुलमान घिसिङले विद्युतीय चार्जिङ स्टेशनको नीति छिटै परिमार्जन हुने बताउनुभएको छ। काठमाडौंमा मंगलबार वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रले आयोजना गरेको एक कार्यक्रममा बोल्दै उहाँले सो बताउनुभएको हो । मन्त्री घिसिङले विद्युतीकरणको दायरालाई फराकिलो बनाउने गरी सरकारले यातायाता, खाना पकाउने लगायतको काममा विद्युत खपतमा जोड दिने नीति लिएको उल्लेख गर्नुभयाे। त्यसलाई […]