च्याम्पियन्स लिग : समूह चरणबाटै बाहिरियो बार्सिलोना

काठमाडौं :  पाँच पटकको युरोपियन च्याम्पियन बार्सिलोना जारी सिजन समूह चरणबाटै बाहिरिएको छ। च्याम्पियन्स लिग अन्तर्गत जित्नै पर्ने खेलमा बुधबार बार्यन म्युनिखसँग ३-० ले पराजित भएपछि बार्सिलोना समूह चरणबाट बाहिरिएको हो।बार्सिलोना १७ वर्षमा पहिलो पटक नकआउट चरण पुग्न असफल भयो। समुह 'इ' बाट बार्यन म्युनिख र बेनीफिकाले अघिल्लो चरणमा स्थान बनाए। बार्सिलोनो पछिल्लो पटक २००३-०४ को सिजनामा क्वालिफाइ हुन सकेको थिएन।बार्सिलोनालाई नकआउटमा पुग्नाका लागि बेनफिकाको परिणाम आवश्यक थियो। तर पोर्चुगिज क

सम्बन्धित सामग्री

चार वर्षपछि बार्सिलोना क्वार्टरफाइनलमा

बार्सिलोना चार वर्षपछि युरोपियन च्याम्पियन्स लिग फुटबल प्रतियोगिताको क्वार्टरफाइनलमा प्रवेश गरेको छ । बार्सिलोनाले मंगलबार राति इटालियन क्लब नेपोलीलाई प्रिक्वार्टरफाइनल खेलको दोस्रो लेगमा ३–१ को सहज जित निकाल्दै अन्तिम आठको...

च्याम्पियन्स लिग : बार्सिलोना समूह चरणबाटै बाहिरियो, युरोपा लिगमा घटुवा

बार्सिलोना युरोपेली च्याम्पियन्स लिग फुटबलको समूह चरणबाट बाहिरिएको छ । गएराति भएको खेलमा बार्सिलोना बायर्न म्युनिखसँग ३–० गोलले पराजित भयो । त्यसअघि भएको पहिलो खेलमा इन्टर मिलानले भिक्टोरिया प्लेजनलाई ४–० गोलले पराजित गरे लगत्तै बार्सिलोना बायर्न म्युनिखसँग खेल्नुअघि नै युरोपा लिग खेल्ने टुंगो लागेको थियो । समूहको पाँचौ खेलमा बार्सिलोना पराजित भएको हो । दोस्रो खेलमा बायर्नले बार्सिलोनालाई हराएपछि जर्मन टोली समूह ‘सी’ को विजेता बनेको छ । बायर्नका साडियो माने, एरिक चुपो मोटीङ र बेन्...

च्याम्पियन्स लिग: इन्टरसँग बार्सिलोनाको बराबरी समूहचरणबाटै बाहिरिने खतरा

युरोपियन च्याम्पियन्स लिग फुटबलमा बार्सिलोना लगातार दोस्रो सिजन समूहचरणबाटै बाहिरिने खतरा बढेको छ। जित्नु पर्ने दबाबमा बार्सिलोना बुधबार राति नउक्याम्पमा इटालियन क्लब इन्टरमिलानसँग ३-३ गोलको बराबरी खेलेपनि बार्सिलोनाको संकट भने थप बढेको छ। हार उन्मुख बार्सिलोनाका लागि रोवर्ट लेवान्डोस्कीले दुई गोल गर्दै टिमका लागि १ अंक खोसेका थिए। गत हप्ता सान सिरोमा पराजित भएपछि बार्सिलोनालाई […]

यूईएफए च्याम्पियन्स लिग : बार्सिलोना पराजित, लिभरपुल र इन्टर मिलानको जित

काठमाण्डाै - यूईएफए च्याम्पियन्स लिग फुटबलमा बार्सिलोना पराजित भएको छ । बार्सिलोनालाई हराउँदै जर्मन क्लब बायर्न म्युनिखले लगातार दोस्रो जित निकालेको छ । बायर्नले घरेलु मैदानमा बार्सिलोनालाई २–० गोलले पराजित गरेको हो । बायर्नको जितमा लुकास हर्नान्डेज र लिरोए सानले गोल गरे । जितसँगै बायर्न समूह ‘सी’ मा दुई खेलबाट ६ अङ्क जोडेर शीर्षस्थानमा छ । यही समूहको अर्को खेलमा इटालियन क्लब इन्टर मिलानले पहिलो जित निकालेको छ । उसले चेक क्लब भिक्टोरिया प्लेजेनलाई २–० ले हरायो । इन्टरको जितमा इडेन जेको र ड...

च्याम्पियन्स लिग: बायर्न म्युनिख र बार्सिलोना एकै समूहमा

स्पेनिस क्लब बार्सिलोना र जर्मन क्लब बायर्न म्युनिख च्याम्पियन्स लिग फुटबलको एकै समूहमा परेका छन् ।

च्याम्पियन्स लिग ड्र : बार्सिलोना र बायर्न फेरि एकै समूहमा

१० भदौ, काठमाडौं । स्पानिस क्लब बार्सिलोना र जर्मन क्लब बायर्न म्युनिख यूईएफए च्याम्पियन्स लिगमा फेरि एकै समूहमा परेका छन् । च्याम्पियन्स लिग २०२२/२३ को लागि बिहीबार राति टर्कीकको इस्तानबुलमा भएको ड्र कार्यक्रममा बार्सिलोना र बायर्न एकै समूह सी मा परेका हुन् । यस समूहमा इन्टर मिलान र भिक्टोरिया प्लेजन पनि छन् । अघिल्लो सिजन […]

च्याम्पियन्स लिग ड्र : बार्यन र बार्सिलोना एउटै समूहमा

यो सिजनको च्याम्पियन्स लिग ड्र बिहिबार राति सार्वजानिक गरिएको छ।यो पटक फेरि एकपटक बार्सिलोना र बार्यन म्युनिख एकै समूहमा रहेर प्रतिस्पर्धा गर्ने भएका छन्।टर्कीको स्तानबुलमा कार्यक्रम गरी सार्वजानिक गरिएको ड्रमा  समूह ‘सी’ मा स्पेनिस जाइन्ट बार्सिलोना, वार्यन म्युनिख र इन्टर मिलान रहँदा ग्रुप अफ डेथका रूपमा रहन पुगेको हो।यस्तो छ समूहसमूह ए–  लिभरपुल, आयक्स, नापोली र रेन्जर्ससमूह बी–  एट्लेटिको म्याड्रिड, पोर्टो, बायर लेभरकुसेन र ब्रग्ससमू

बार्सिलोना च्याम्पियन्स लिग फुटबलको समुह चरणबाटै बाहिरियो

काठमाडौं । स्पेनिस फुटबल क्लब बार्सिलोना युरोपियन च्याम्पियन्स लिग फुटबल प्रतियोगिताको समुह चरणबाटै बाहिरिएको छ । गएराति भएको समुहको अन्तिम खेलमा जर्मनीको बायर्न म्युनिखले बार्सिलोनालाई ३–० ले हरायो । यो हारसँगै बार्सिलोनाको नक आउट चरणमा पुग्ने संभावना समाप्त भयो । यो सिजन कमजोर प्रदर्शन गरिरहेको बार्सिलोनाले समुहका ६ खेलबाट ७ अंक मात्रै जोड्यो । यो […]

च्याम्पियन्स लिग : बायर्नसँग पराजित बार्सिलोना समूह चरणबाटै बाहिरियो

काठमाण्डाै - बार्सिलोना च्याम्पियन्स लिग फुटबलको समूह चरणबाटै बाहिरिएको छ । समूह ‘ई’ मा जित्नैपर्ने खेलमा बार्सिलोना बायर्नसँग ३–० ले पराजित भयो । अर्को खेलमा बेन्फिकाले जित निकालेपछि बार्सिलोना समूह चरणबाटै बाहिरिएको हो । बायर्नको घरेलु मैदान एलिउन्ज एरिनामा आज बिहान भएको खेलमा बार्सिलोना पराजित भएको हो । बायर्नको जितमा थोमस मुलर, लरे साने र जमल मुसिएलाले एक/एक गोल गरे । पहिलो हाफमा दुई गोलले पछाडि परेको बार्सिलोनाले दोस्रो हाफमा थप एक गोल खायो । मुलरले खेलको ३४ औँ मिनेटमा गोल गरेपछ...