बेलायतद्वारा चिनियाँ राजदूतसँग स्पष्टीकरण माग

काठमाडौँ- बेलायतले बुधबार चिनियाँ राजदूतलाई विदेश मन्त्रालयमा बोलाएर बेइजिङको ‘आक्रामक व्यवहार’ र हालैका दिनमा ताइवानलाई लक्षित गरी गरिएका गतिविधि बढेकोबारे स्पष्टीकरण माग गरेको छ । बेलायती विदेशमन्त्री लिज ट्रसले ताइवानको हवाई क्षेत्रमा चिनियाँ क्षेप्यास्त्र प्रक्षेपण र घुसपैठबारे जानकारी दिन आफूले राजदूत झेङ जेगुआङसँग छलफल गरी जानकारी लिएको बताइन् । गत साता अमेरिकी सभामुख न्यान्सी पेलोसीले […]

सम्बन्धित सामग्री

तमोर जलाशययुक्त आयोजनाबारे पावर चाइनासँग स्पष्टीकरण माग

काठमाडौं । लगानी बोर्डले ७५६ मेगावाटको तमोर जलाशययुक्त आयोजनाको काम सम्झौता अनुसार नभएको भन्दै प्रस्तावकसँग पत्राचार गरी स्पष्टीकरण माग गर्ने भएको छ । आइतबार बसेको लगानी बोर्डको बैठकले ७५६ मेगावाटको तमोर जलाशययुक्त आयोजनाको कुनै प्रगति नभएपछि पत्राचार गर्ने निर्णय गरेको हो । लगानी बोर्डले चिनियाँ कम्पनी पावर कन्स्ट्रक्शन कर्पोरेसन अफ चाइना लिमिटेड (पावर चाइना) ले […]

ताइवानका विषयमा बेलायतले चिनियाँ राजदूतसँग स्पष्टिकरण माग्यो

बेलायतले बुधबार चिनियाँ राजदूतलाई विदेश मन्त्रालयमा बोलाएर बेइजिङको ‘आक्रामक व्यवहार’ र हालैका दिनमा ताइवानलाई लक्षित गरी गरिएका गतिविधि ‘बढेको’ बारे स्पष्टीकरण माग गरेको छ। बेलायती विदेशमन्त्री लिज ट्रसले ताइवानको हवाई क्षेत्रमा...