महिनावारी दिवसमा काठमाडौँमा बृहत साइकल -याली हुने

महिनावारी दिवसको अवसर पारेर काठमाडौंमा बृहत् साइकल -याली हुने भएको छ ।बुधबार काठमाडौंमा पत्रकार सम्मेलन गरी यही जेठ १४ गते शनिबार महिनावारी दिवसको अवसर पारेर काठमाडौँको बसन्तपुरदेखि ललितपुरको मंगलबजारसम्म साइकल -याली गरिने जानकारी गराइएको हो । ‘विद्यालयमा महिनावारी’ भन्ने सन्देशका साथ वातावरणमैत्री पुनः प्रयोग गर्न मिल्ने प्याडको प्रयोगबारे जनचेतना जगाउन वातावरण मैत्री सवारीको प्रयोगबाट -याली […]