फागुन १ गते नयाँ दल घोषणा गर्दै कमल थापा

हेटौँडाः राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बाट अलग भएको घोषणा गरेका कमल थापाले फागुन १ गते ‘राष्ट्रिय एकता पार्टी नेपाल’ नाममा नयाँ दल घोषणा गर्ने तयारी गरेका छन्। माघ २५ गते गृहजिल्ला हेटौँडा आएर राप्रपा त्यागेको घोषणा गरेका थापाले फागुन १ गते नयाँ दल दर्ता गर्न लागेको उनी निकट नेता राजाराम…